कृषि मेला सम्पन्न

किसानहरुलाई कृषि क्षेत्रमा लाग्न प्रेरित गर्ने उद्धेश्यले जिल्ला कृषि विकास कार्यालय दैलेखले दुल्लु क्षेत्रमा २ दिन सम्म कृषि मेला प्रर्दशन गरेको छ । मेला बिहीवार सम्पन्न भएको छ । दुल्लु नगरपालीका र उक्त क्षेत्रमा...

पुरा पढ्नुहोस