बहुक्षेत्रीय पोषण योजना सम्बन्धि जिल्ला स्तरीय अभिमुखीकरण
दैलेखमा बहुक्षेत्रीय पोषण योजना सम्बन्धि जिल्ला स्तरीय अभिमुखीकरण कार्यक्रम मंगलबार सम्पन्न भएको छ । बहुक्षेत्रीय पोषण योजनाको बारेमा जिल्ला स्तरमा विषयगत निकाय र सरोकारवालालाई जानकारी गराउने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको बताइएको छ । ...
पुरा पढ्नुहोस