क्याम्पस कमिटि गठन
अनेरास्ववियू दैलेखले नारायण क्याम्पस दैलेखमा निरक प्रसाद न्यौपानेको अध्यक्षतामा १३ सदस्यीय क्याम्पस कमिटि गठन गरेको छ । विहिवार एक कार्यक्रमका विच क्याम्पस कमिटि गठन गरिएको हो । कमिटिको उपाध्यक्षमा पुरन थापा, सचिव प्रतिभा शाही,...
पुरा पढ्नुहोस