निजामती कर्मचारी संगठनको अध्यक्षमा जि.सी.

नेपाल निजामती कर्मचारी संगठन दैलेखको १० औं जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले तिर्थराज जिसीको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति चयन गरेको छ । शुक्रवार राति सम्पन्न अधिवेशनबाट सर्बसम्मत नयाँ कार्यसमिति चयन भएको हो ।...

पुरा पढ्नुहोस