यूपिएस र स्टेप्लाईजरमा आगो लाग्दा ४ लाख बराबरको क्षती
रेडियो धु्रवतारा सामुदायिक एफ.एम.को प्रसारण आज केहि समयका लागी अबरुद्ध भएको छ । विहान रेडियोमा जडित यूपिएस तथा स्टेप्लाईजरमा एक्कासी आगो लागेपछि केहि समयका लागी प्रसारण अबरुद्ध भएको हो । रेडियोमा अत्याधिक विद्युत खपत...
पुरा पढ्नुहोस