वाम गठबन्धनको तर्फबाट प्रदेश ६ को मुख्यमन्त्री माओवादीले पाउने सहमति भए पछि एमाले नेताहरु रुष्ट छन् । माओवादी नेताहरू नरेश भण्डारी र महेन्द्रबहादुर शाही मुख्यमन्त्रीको प्रतिस्पर्धामा छन् । ...
पुरा पढ्नुहोसमाघ २४ गते हुने राष्ट्रिय सभाको निर्वाचनमा मतदान गर्ने प्रदेश सभाका सांसद नगरपालिका र गाउँपालिका प्रमुख र उप–प्रमुख लाई जिल्ला निर्वाचन कार्यालय दैलेखले एक दिने अनुशिक्षण गरिएको छ । जिल्ला निर्वाचन कार्यालय दैलेखको आयोजना...
पुरा पढ्नुहोसदैलेख जिल्ला बैकिङ पहुँचका हिसावले पछाडी परेको छ । यहाँका ७० प्रतिशत स्थानीय तहमा अहिले सम्म बैंक पुग्न सकेका छैनन् । दैलेखमा रहेको ११ स्थानीय तह मध्ये हाल सम्म २ वटा स्थानीय तहमा मात्र...
पुरा पढ्नुहोस