नेपाल पत्रकार महासंघको निर्वाचन नजिकिदै गर्दा प्रेस चौतारी नेपालले अभियानलाई तीव्रता पार्दै गएको छ । देशभर पहिलो र व्यवसायिक पत्रकारहरुको छाता संगठनको रुपमा पहिचान बनाउन सफल प्रेस चौतारी नेपालले शुक्रवार सुर्खेतमा ६ नं. प्रदेशको प्रदेशस्तरिय...
पुरा पढ्नुहोसनेकपा एमालेका उपाध्यक्ष तथा प्रदेश नं. ६ का संयोजक युवराज ज्ञवालीले चुनाव केन्द्रित हुन सबै राजनीतिक दललाई आग्रह गरेका छन । पार्टी केन्द्रीय प्रचार विभागको आयोजनामा वीरेन्द्रनगरमा आइतबार आयोजीत प्रेस चौतारी प्रदेश नं. ६...
पुरा पढ्नुहोससुर्खेतको भेरीगंगा नगरपालिकामा अन्तराष्ट्रियस्तरको क्षेत्रिय विमानस्थल बनाउन सम्भाव्यता अध्ययन शुरु भएको छ । यसअघि पूर्वसम्भाव्यता अध्ययन टोलीले सो क्षेत्रमा विमानस्थल निर्माण गर्न उपयुक्त भएको प्रतिवेदन पर्यटन मन्त्रालयमा बुझाएको थियो ।हाल विमानस्थल निर्माणका लागि आवश्यक भौगर्भिक...
पुरा पढ्नुहोस२०७२ चैत ३० गतेदेखि आफनो प्रसारणको शरु गरेको प्रदेश एफ एम नेटवर्कको सुर्खेतको उद्घाटन गरिएको छ । रेडियोले आईतबार एक कार्यक्रमको आयोजना गरी आफ्नो निरन्तरको प्रसारणलाई औपचारिक रुपमा उद्घाटन गरेको हो । उद्घाटन कार्यक्रममा उच्च...
पुरा पढ्नुहोसविगत लामो समय देखि सुर्खेतमा बसेर पत्रकारीता गर्दै आएका पत्रकार विनोद शाही क्रियाशील पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । प्रेस काउन्सील नेपालको ४७ औं वार्षिक उत्सवको अवसरमा पत्रकार शाही सो पुरस्कारबाट सम्मानित भएका हुन्...
पुरा पढ्नुहोस