दरबन्दी नै नभएका विद्यालयका विद्यार्थीहरुकोे सिकाइ राम्रो

शिक्षक दरबन्दी पर्याप्त भएका भन्दा स्वीकृत शिक्षक दरबन्दी नै नभएका विद्यालयका विद्यार्थीहरुको सिकाई स्तर सन्तोष जनक रहेको पाईएको छ । जिल्ला शिक्षा कार्यालयजाजरकोटले केही समय अघि जिल्लाका २० वटा माविहरुमा गरेको विद्यालय अनुगमनबाट यस्तो...

पुरा पढ्नुहोस