प्लास्टिक प्रयोग न्यूनीकरणमा सबै जुटौंः शर्मा

नारायण नगरपालिका दैलेखका नगर प्रमुख लोमन शर्माले प्लास्टिक जन्य सामग्रीहरूको अत्यधिक प्रयोग भएकोले यसको प्रयोग रोक्न सबै निकाय र आम नागरिकहरू जुट्नुपर्ने बताएका छन् । विश्व वातावरण दिवसको अवसरमा बोल्दै शर्माले नारायण नगरपालिकाले स्थानीय स्रोत...

पुरा पढ्नुहोस