दैलेखबाट १० करोडको सुन्तला विक्री
गत बर्षको तुलनमा यो बर्ष दैलेखमा सुन्तला उत्पादन बढेपछि सुन्तला कृषकहरु खुसी देखिएका छन् । घर नजिकैका बगैचामा रहेका सुन्तलाका बोटहरुमा लटरम्म फलेका सुन्तला उत्पादन सँगै राम्रो बजार पाएपछि आर्थिक अवस्थामा समेत सुधार आउने...
पुरा पढ्नुहोस