जय बहादुर चन्द आइजिपीमा नियूक्त

नेपाल प्रहरीको २५ औं प्रहरी प्रमुखमा डिआइजी जयबहादुर चन्द नियुक्त भएका छन्। आइतबार बिहान बसेको मन्त्रीपरिषदको बैठकले वरिष्ठताक्रम मिच्दै चन्दलाई नयाँ प्रहरी प्रमूखमा नियूक्त गरेको जानकारी सरकारका प्रवक्ता एवम् संचारमन्त्री राम कार्कीले दिएका हुन्।...

पुरा पढ्नुहोस