करोडौं खर्च उपलब्धि शून्य, बालबिवाहपछि ७० प्रतिशत सम्बन्ध विच्छेद

दैलेखमा बालविवाहले निम्त्याएको जोखिम उच्च छ । बालबिवाह न्यूनिकरणका लागि सरकारी र गैर सरकारी निकायहरुको खर्च बजेट हेर्ने हो भने उपलब्धि शून्य मान्न सकिन्छ । दैलेख जिल्ला अदालतमा बालबिवाह पछि करिव ७० प्रतिशत सम्बन्ध विच्छेदका...

पुरा पढ्नुहोस