मध्यपश्चिमको पहिलो विद्युत उत्पादन दैलेखको नौमूलेमा

दैलेखको निकै दुर्गम र तत्कालिन द्धन्द्धग्रस्त क्षेत्र नौमूलेमा मध्यपश्चिमकै पहिलो जलविद्युत आयोजनाको रुपमा द्धारी खोला हाइड्रो निर्माण सम्पन्न भएको छ । निर्माण सम्पन्न विद्युत आयोजनाले परिक्षणको रुपमा विद्युत उत्पादन दिन सुरु गरेको छ ।...

पुरा पढ्नुहोस