जग्गादाताले गरे बिवाद, ज्यान जोगाउन कर्मचारी सदरमुकाममा, दिनभर स्वास्थ्य संस्था बन्द
दैलेखको महावु गाउँपालिकाको केन्द्र मानिएको रानिवन स्वास्थ्य चौकी सोमवार दिनभर बन्द भयो, स्वास्थ्य सेवा लिन आएका सेवाग्राहिले समेत सेवा पाएनन् । आईतवार रातिनै कर्मचारीहरु ज्यान असुरक्षा भएको भन्दै त्यहाँबाट जिल्ला सदरमुकाम दैलेखको जिल्ला प्रहरी...
पुरा पढ्नुहोस