घरमै शिविर आएपछि पत्ता लाग्यो रोग: दुईवटै भल्व फेर्नुपर्ने बाध्यतामा १७ बर्षे बालक
दैलेखको भगवती माई गाउँपालिकाका १७ बर्षे सुरत बि.सी. दैलेखमा पहिलोपटक संचालन गरिएको मुटु रोग बिशेषज्ञ शिविरमा आए । हेर्दा स्वस्थ्य देखिने बि.सी.लाई बिशेषज्ञहरुले चेकजाँच गरे परिक्षण पछि उनको दुईवटा मुटुको भल्व फेर्नुपर्ने देखियो...
पुरा पढ्नुहोस