नुन अभाव हल्ला मात्रै

बजारमा अहिले नुनको अभाव भएको भन्दै उपभोक्ता आतंकित भएका छन् । दैलेख जिल्लामा पनि नुनको अभाव हुने हल्लाले सदरमुकामबासी आतंतिक हुनुका साथै नुन किनेर स्टक राख्न थालेका छन् । नुन अभावबारे दैलेखका प्रमुख जिल्ला...

पुरा पढ्नुहोस