रिचार्जको मूल्यमा तोके भन्दा धेरै

दैलेखका ग्रामीण क्षेत्रमा नेपाल टेलीकम र एनसेलका प्रिपेड रिर्चाज कार्ड अधिकतम खुद्रा मूल्य भन्दा पनि धेरै रकम लिने गरेको पाईएको छ । जिल्ला सदरमुकाम भन्दा बाहिर रहेका धेरै जसो ग्रामीण भेगका व्यापारीहरुले अधिकतम खुद्रा...

पुरा पढ्नुहोस