पर्यटन महोत्सवलाई भब्य बनाउने सर्वदलिय निर्णय
दैलेखको इतिहास लेखन, पेट्रोलियम पदार्थको उत्खनन् र दैलेखलाई हाइड्रो हव बनाउनका लागि जिल्ला सुरु गर्न थालिएको दैलेख पर्यटन महोत्सवलाई भब्य रुपमा आयोजन गर्नुपर्ने सर्वदलिय निर्णय भएको छ । महोत्सव सचिवालय रिपोर्टर्स क्लवमा आयोजित बैठकमा...
पुरा पढ्नुहोस