वाम गठबन्धनले मुलुकको अर्थतन्त्र बलियो बनाउँछ
डा. युवराज खतिवडा पूर्वगभर्नर तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष पनि हुन् । पछिल्लो समय के गर्दै हुनुहुन्छ ? पछिल्लो समयमा म लेखपढ र अध्ययनमा लागिरहेको छु । साथै आर्थिक नीतिका विषयमा अध्ययन तथा छलफमा व्यस्त छु...
पुरा पढ्नुहोस