राष्ट्रिय कर दिवस मनाइयो

पाचौ राष्ट्रिय कर दिवस सुर्खेतमा प्रभातफेरी संगै कोण सभा गरि मनाइएको छ । कोण सभामा बोल्दै सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश अधिकारीले व्यापारी तथा कर शिक्षा सम्बन्धी प्रशिक्षणलाई व्यापक बनाउनुपर्नेमा जोड दिएका छन्...

पुरा पढ्नुहोस