विश्व योग थेरापी सेन्टर स्थापना, २४ प्रकारका रोगको उपचार हुने
दैलेखमा पहिलो पटक विश्व योग थेरापी सेन्टरको स्थापना भएको छ । थेरापी सेन्टरले मधुमेह, ढाड, कम्मर, घुडा दुख्ने, बाथरोग, माईग्रेन, छाला समस्या लगायत विभिन्न २४ प्रकारका रोगको योग, ध्यान, थेरापी, होमोप्याथिक तथा प्राकृतिक उपचार...
पुरा पढ्नुहोस