संचारकर्मीको भूमिका महत्वपूर्ण – आचार्य
पहाडी साना किसानका लागि अनुकुलन आयोजना जिल्ला आयोजना समन्वय इकाई दैलेखका संयोजक कमल आचार्यले स्थानीय समुदायको जलवायुजन्य संकटासन्नता न्यूनिकरणका लागि जिल्लामा क्रियाशिल संचारकर्मीहरुको महत्वपूर्ण भुमिका हुने बताएका छन् । कृषि बिकासका लागि अन्तराष्ट्रिय कोषको...
पुरा पढ्नुहोस