आन्दोलनका कार्यक्रम घोषणा

प्रचण्ड नृेतृत्वको सरकारले मंसिर १४ गते संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्ताव फिर्ता लिन माग गर्दै देशव्यापी आन्दोलनका कार्यक्रम भइरहेको बेला दैलेखमा पनि तिनवटा विद्यार्थी संगठनहरुले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै विभिन्न आन्दोलनका कार्यक्रमहरु...

पुरा पढ्नुहोस