दोस्रो चरणको चुनाव असार १४ गते गर्ने सरकारको निर्णय
सरकारले दोस्रो चरणको स्थानीय चुनाव आगामी असार १४ गते गर्ने निर्णय गरेको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले असार १४ गते चुनाव गर्ने निर्णय गरेको हो ।यसअघि जेठ ३१ गतेलाई...
पुरा पढ्नुहोस