सरस्वती वृद्धाश्रममा सप्ताह सुरु

श्री कृष्ण प्रणामी सेवा समिति नेपालको आयोजनामा वैशाख ११ गते देखि सरस्वती वृद्धाश्रममा श्रीमद् भागवत सप्ताह ज्ञान यज्ञ सुरु गरिएको छ । कलश यात्रा सहित बजार परिक्रमा पश्चात् सप्ताह सुरु भएको हो । सप्ताह वैशाख १७ गतेसम्म सञ्चालन हुने समितिले जानकारी दिएको छ । सप्ताहको सुरुमा कलश यात्रा सहित बजार परिक्रमाको तस्बिर । तस्विर धमाका दैनिक

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार