मुख्य समाचार

एघार वर्षसम्म अधुरै मध्यपहाडी लोकमार्ग

सुर्खेत  : ८५ किलोमिटर लम्बाई रहेको मध्यपहाडी लोकमार्ग जाजरकोट खण्डको निर्माण कार्य ११ वर्षसम्म पुरा नहुँदा आलोचना हुँदै आएको छ । ८५ किलोमिटर सडकमध्ये हालसम्म ५५ किलोमिटर मात्र कालोपत्रे भएको छ भने बाँकी ३०...

पुरा पढ्नुहोस
‘सरकारको मुख्य कार्यभार निर्वाचन’

सुर्खेत : गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारको मुख्य कार्यभार आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन गराउनु रहेको बताएका छन् । गृह मन्त्रालय र कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वारा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा...

पुरा पढ्नुहोस
नागरिकसँग सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान

काठमाडौँ : प्रहरी र नागरिकबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यका साथ काठमाडौँ प्रहरीले ‘हाम्रो प्रहरी’ अभियान सञ्चालन गर्ने भएको छ । प्रहरी सङ्गठनबाट यसअघि सञ्चालित ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमअन्तर्गत रही सो अभियान सञ्चालन गर्न लागिएको...

पुरा पढ्नुहोस
सुरक्षित व्यापार तथा सुन्दर प्रदेश राजधानी बनाउन संघको चासो

सुर्खेत : बीरेन्द्रनगर नगरपालिकाको बजार क्षेत्रलाई व्यवस्थित बनाउनका लागि उद्योग बाणिज्य संघ सुर्खेतले चासो देखाएको छ । दैनिक अव्यवस्थित तथा प्रदेश राजधानीको सौन्दर्यमा नै असर पर्ने गरेर भइरहेको गतिबिधिका विषयमा चासो दिदै उद्योग बाणिज्य...

पुरा पढ्नुहोस
आठ सय ६१ जना विद्यार्थीलाई शैक्षिक सामग्री

दैलेख : दैलेखका तीन वटा स्थानीय तहका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ । नौमूले गाउँपालिका–६ सल्लेरी, हाल अमेरिका बस्दै आएका मानेन्द्र चन्द ठकुरीको आर्थिक सहयोग तथा स्थानीय तहको समन्वयमा यहाँका नौमूले, महाबु र...

पुरा पढ्नुहोस
प्राविधिक शिक्षामा न्यून आर्कषण

दैलेख : सुलभ शुल्कमा प्राविधिक शिक्षा अध्ययन गराउने भन्दै दुल्लु नगरपालिका–८ मा पञ्चकोशी बहु प्राविधिक शिक्षालय सञ्चालनमा आएको छ वर्ष पुग्यो । पहाडका विद्यार्थीलाई स्थानीय स्तरमा प्रभावकारी प्राविधिक शिक्षा प्रदान गर्ने उद्देश्यले २०७६ असोजदेखि...

पुरा पढ्नुहोस
जिल्ला अस्पतालमा डायलाइसिस सेवा

दैलेख : स्वास्थ्य सेवा कार्यालय दैलेखमा डायलाइसिस सेवा सुरु हुने भएको छ । स्वास्थ्य सेवा विभागद्वारा पाँच वटा डायलाइसिस मेसिन सहयोग पछि जिल्लामा पहिलो पटक डायलाइसिस सेवा सञ्चालनमा ल्याइन लागिएको हो । जिल्लामा डायलाइसिस...

पुरा पढ्नुहोस
सात वडा कार्यालय भवनविहीन

बाँके : नेपालगञ्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा प्रवाह गर्दै आएका छन् । वडा नं ४, ५, ६, ७, ८, ९ र ११ गरी सात वडा कार्यालयले अहिले पनि भाडाको घरबाट सेवा...

पुरा पढ्नुहोस
बढ्दै किसान, घट्दो उत्पादन

जुम्ला : जुम्लामा यो वर्ष करिब १८ हजार दुई सय ४५ मेट्रिकटन स्याउ उत्पादन हुँदा ४१ करोड २९ लाख ८९ हजार आम्दानी भएको छ । जिल्लस्थित कृषि विकास कार्यालयको तथ्यांकअनुसार जुम्लाका आठवटा स्थानीय तहका...

पुरा पढ्नुहोस
वित्तीय संघीयता कार्यान्वयन सुदृढ गर्न सहयोग

काठमाडौँ : नेपालमा वित्तीय संघीयता कार्यान्वयन, सार्वजनिक वित्त व्यवस्थापन सुदृढीकरण तथा तीनवटै तहका सरकारमा बजेट प्रणाली सुधारका लागि एसियाली विकास बैंक (एडिबी)ले १० करोड अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण सहयोग प्रदान गर्ने भएको छ...

पुरा पढ्नुहोस