मुख्य समाचार
नेपालगञ्ज साउन १६ । नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले कांग्रेसले चुनावलाई लक्षित गरेर तरुण दस्ता वनाउन आवश्यक नभएको बताएका छन् । कार्यर्ताको सुरक्षाका लागि भन्दै नेताहरुले युवा दस्ता बनाउन माग गरिरहेका बेला कोइरालाले पार्टीका मौजुदा भातृ...
पुरा पढ्नुहोसकाठमाण्डौं साउन १५ । नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल आज अमेरिका प्रस्थान गरेका छन् । अमेरिकाको ओभरसिज नेपाली फोरमले आयोजना गर्न लागेको एक सम्मेलनको उद्घाटनका लागि राति ११ बजे अमेरिका प्रस्थान गर्ने स्वकीय सचिव रामबाबु अधिकारीले...
पुरा पढ्नुहोसदैलेख साउन १५ । सामाजिक सेवा केन्द्र (सोसेक) दैलेखले बर्षभरी गरेका कामहरुको लेखापरिक्षण सम्पन्न गरेको छ । जिल्ला विकास समिति दैलेखको हलमा गरिएको उक्त लेखापरिक्षणमा राजनीतिक दल, नागरिक समाजको उपस्थिती रहेको थियो । सामाजिक समावेशिकरणलाई केन्द्र मानी लक्षित...
पुरा पढ्नुहोसरौतहट साउन १५ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देशका ठुला नेताहरुको गलत निर्णय र व्यक्तिगत स्वार्थका कारण देश अन्यौलनमा फसेको बताएका छन् । मंलगबार रौतहट सदरमुकाम गौरमा संविधान सभा निर्वाचन तयारी प्रशिक्षण कार्यक्रममा आएका...
पुरा पढ्नुहोसकाठमाडौं साउन १५ । सुर्खेत स्थित काँक्रेविहारमा बुद्धको मुर्ती स्थापना गर्ने वारेको विवाद सरकार सम्म पुगेको छ । बौद्धमार्गीहरु र सरकारवीच भएको वार्ता समेत निश्कर्ष विहिन भएको छ । आन्दोलनरत जनजाति तथा बौद्धमार्गीबीच भएको वार्तामा वनमा उल्लेख...
पुरा पढ्नुहोसकाठमाण्डौं साउन १५ । नेपाली काङ्ग्रेसको प्रशिक्षक प्रशिक्षण एक दिन ढिलो गरि मंगलवार सकिएको छ । संविधानसभा चुनावमा देशव्यापी प्रशिक्षण चलाउने उद्देश्यले चार दिन अघि सुरु भएको प्रशिक्षण मंगलवार सकिएको हो । प्रशिक्षण कार्यक्रममा पार्टीको...
पुरा पढ्नुहोस