विचार/ब्लग
पछिल्लो समय सबैको चासो सार्वजनिक सुनुवाईको आयोजना गर्ने, छलफल गर्ने र प्रतिबद्धता गर्ने कार्यमा मात्र सिमित भएको सन्र्दभमा अबको प्रयास पालना अनुगमन (Compliance Monitoring-CM) तिर बढाईनु अत्यन्तै आवश्यक रहेको छ । पालना अनुगमन पनि...
पुरा पढ्नुहोसजलवायु परिवर्तनबाट सबैभन्दा प्रभावितमध्येको एक देश भएकाले पनि नेपालले अन्तर्राष्ट्रिय सहायता स्वाभाविक रूपमा दाबी गर्नुपर्छ । मुलुकले भोगिरहेको स्रोतको चरम अभाव टार्न जलवायु वित्तको अन्तर्राष्ट्रिय अवसर उपयुक्त हुन्छ । सार्वजनिक सभा–समारोहदेखि सरकारी तहसम्म, आन्तरिकदेखि अन्तर्राष्ट्रिय मञ्चसम्म मौसमी...
पुरा पढ्नुहोसगोविन्द शर्मा पोखरेल सहकारीको संस्थागत संरचनाको विकास नहुँदादेखि नै नेपालमा सहकार्य गर्ने चलन बिध्यमान थियो । साथै, छरछिमेकमा सरसापटी लिने र गर्जो टार्ने परिपाटी धेरै पुरानो हो । त्यसैको जगमा आधारित जस्तो देखिने सहकारी संस्थाको...
पुरा पढ्नुहोसभारतीय मेन्टल क्यालकुलेटर, ह्युमन कम्प्युटर भनेर चिनिने तथा लेखिका शकुन्तलादेवीले भनेकी छन्, ‘शिक्षा भनेको विद्यालय जानु र डिग्री प्राप्त गर्नु मात्रै नभएर सोच र ज्ञानलाई फराकिलो बनाइ जीवनको सत्यता प्राप्त गर्नु हो ।’ शिक्षा...
पुरा पढ्नुहोसकुनै पनि उद्योगमा ऋण जुटाउन पूरा गर्नुपर्ने प्रक्रिया राष्ट्र बैंकले एकद्वारबाट हुने व्यवस्था गरिदिनुपर्छ सरकारको नेतृत्वमा पुग्नेहरू जहिल्यै आन्तरिक उत्पादन बढाउने भन्छन् । बढ्दो व्यापार घाटा कम गर्न पनि आन्तरिक उत्पादन बढाउनैपर्छ । तर, सरकारले व्यवहारमा भने...
पुरा पढ्नुहोसभएकै स्रोतसाधन तथा संरचनाबाट खर्चको उत्पादन र उत्पादकत्व बढाउन सकिन्छ, खा“चो छ त केवल इमानदारिताको रिदृश्य एकः पोखरा तथा भैरहवास्थित नेपालका अन्तर्राष्ट्रिय विमानस्थल औपचारिक रूपमा सञ्चालनमा आएका छन् । भैरहवा विमानस्थलमा केही समय उडान भए पनि...
पुरा पढ्नुहोसदेशमा चलिरहेको वा भइरहेको कुनै सामाजिक आन्दोलनको उद्देश्य कोही पनि तत्तत् पदमा बस्न वा त्यस पदबाट प्राप्त हुने व्यक्तिगत फाइदाको लागि पक्कै होइन । ती आन्दोलनमा लाग्ने व्यक्तिहरूलाई आशा हुन्छ कि जब सम्बन्धित व्यक्तिहरू...
पुरा पढ्नुहोसबीआरआईमाथि यतिबेला पुनः बहस चल्दैछ । केही समयअघि एमसीसीले सडकदेखि सदनसम्म तताएको थियो । विकास र समृद्धिका दृष्टिले विश्वका आँखामा परेका दुई शक्तिशाली देश अमेरिका र चीन (नम्बर वानका प्रतिस्पर्धी) ले क्रमशः एमसीसी (मिलेनियम...
पुरा पढ्नुहोसगोविन्द लुइँटेल ऊ यहाँ बालबालिकाका अभिभावकको कुरा गर्छ, अभिभावक अर्थात् मुख्य रूपमा आमाबाबु । हजुरआमा, हजुरबा र परिवारका अन्य सदस्य पनि अभिभावक हुने नै भए । आमाबाबु र सबै अभिभावकले आफ्ना छोराछोरी–बालबालिका राम्रो पढून्, स्कुलमा सबैलाई...
पुरा पढ्नुहोस‘समाजवाद’ शब्दले फराकिलो अर्थ बोकेको छ । धेरै विद्वानहरूले यसको परिभाषा भिन्न भिन्नै तरिकाले गर्ने गरेका छन् । प्रसिद्ध जर्मन दार्शनिक कार्ल मार्क्सका अनुसार समाजवाद एउटा संक्रमणकालीन अवस्था हो जसमा पूँजीवादी शोषणलाई परास्त गर्ने...
पुरा पढ्नुहोस








