विचार/ब्लग

राष्ट्रिय ध्वजावाहकको चिन्ता

नेपाल वायुसेवा निगम १ जुलाई १९५८ मा स्थापना भएको हो । यसको प्रमुख उद्देश्य नेपालभित्र तथा विदेशमा सुरक्षित, कुशल, सुव्यवस्थित र किफायती हवाई यातायात सेवा प¥याउनु हो । देशको पहिलो हवाई कम्पनी भएकाले यसप्रति...

पुरा पढ्नुहोस
कमजोर राष्ट्रको भविष्य

युवराज गौतम राजनीतिज्ञलाई मार्गदर्शन गर्ने काम राजनेताको हो । लाज नमान्ने हो भने नेपालमा आज कोही पनि राजनेता (स्टेटसम्यान) देखिँदैनन् । तसर्थ राजनीति अभिभावकबिहीन बनेको छ । क्रिस्चियन धर्मग्रन्थ बाइबल भन्छ– “पतनका लागि धन नै पर्याप्त...

पुरा पढ्नुहोस
भूराजनीतिको ‘उखरमाउलो गर्मी’

फेब्रुअरी ६ मा ‘युएस इन्टेलिजेन्स कम्युनिटी’ले त्यहाँको संसदमा पेस गरेको ‘एनुवल थे्रट असेसमेन्ट’ प्रतिवेदनमा विश्वव्यापी रूपमा बढ्दै गएको चिनियाँ प्रभाव र उसको सामरिक दबदबा, रुसको बढ्दो आक्रामकता तथा इरानको आणविक महत्वाकांक्षाको उकासिँदो पारोलाई अमेरिकी...

पुरा पढ्नुहोस
नेपालमा संघीयताको आयु कति ?

ठूला राजनीतिक दलहरूलाई नियतिले संघीयतावादी बनाएको हो कि निष्ठा सहित संघीयतावादी? दलहरूको विचारधारात्मक पक्षको पुनरावलोकन जरुरी छ। अर्थात् पूर्ण लोकतन्त्रको सोधखोज हुनुपर्छ। संघीय शासन व्यवस्था घोषणा भएको आठ वर्ष पुग्नै लाग्दा संघीयताको सुरुवाती दिनहरूको उमंग...

पुरा पढ्नुहोस
‘हार’ र ‘अपमान’ लाई मस्तिष्कबाट ‘डिलिट’ गरिदिएको छु

हामी हाम्रा घरका दराजमा त कमसल वा नराम्रा कुरा नराखी बहुमूल्य सामान मात्रै राख्न चाहन्छौं भने, मस्तिष्कमा अपमानको भारी किन राखिरहनु ? संसारमा बाँच्न कठिन छ, किनकि मृत्यु साथसाथै हिँडिरहेको हुन्छ । हरेक पटक मृत्युलाई छक्याएर, त्यसबाट...

पुरा पढ्नुहोस
कसरी बढाउने विकास सहायता ?

विकास सहायता परिचालन मापदण्ड, दिग्दर्शन, कार्यविधि र निर्देशिका तयार गरी कार्यक्रम निर्माण गर्न एक स्थायी कार्यदल निर्माण गर्नुपर्छ । वार्षिक बजेटमा विकास सहायताको अंश करिब एकचौथाइ रहेको छ । कुल बजेटबाट पुँजीगत खर्चका लागि विनियोजन हुने बजेट...

पुरा पढ्नुहोस
सुधारको अभावमा गुजे्रको स्थानीय तहको अनुगमन तथा सुपरिवेक्षण प्रक्रिया

दुर्लभ कुमार बोगटी  दैलेख आर्थिक वर्ष सकिनै लाग्दा मध्ये असारमा हतारहतार गरी राति–रातिमा स्थानीय नागरिकको सहभागिता विनानै विकासका काम हुने गरेको र उक्त कामको टोल स्तरमा गठित टोल विकास समितिले पनि ध्यान दिन नसकेको साथै...

पुरा पढ्नुहोस
अमेरिकाले मोदीका लागि बिछ्याएको रेड कार्पेट

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अहिले अमेरिका भ्रमणमा छन् । अमेरिकाले नरेन्द्र मोदीको स्वागतमा रेड कार्पेट बिछ्याएको छ । पेरिस्कोपको आजको अंकमा हामी यही भ्रमण र भारत–अमेरिका सम्बन्धका विविध आयामबारे चर्चा गर्दैछौं । मोदीको अमेरिका भ्रमणको कुरा...

पुरा पढ्नुहोस
भारतसँग निकटता खोज्दै अमेरिका

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको यस पटकको अमेरिका–यात्राले यसअघिका भ्रमणहरूको दाँजोमा बढी महत्त्व पाएको टड्कारै देखिन्छ । औपचारिक रूपमा बुधबर आरम्भ भई शुक्रबारसम्म रहने मोदीको प्रवासलाई ‘राजकीय’ स्तर प्रदान गरिएको छ । तसर्थ स्वागत–सम्मान तदनुरूपको...

पुरा पढ्नुहोस
यसरी तयार भएको थियो ग्रेटर नेपालको नक्सा

फणिन्द्र नेपाल काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले जेठ २५ गते आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा टाँगेपछि यसलाई लिएर देशव्यापी जनचासो बढेको छ । लामो समयदेखि ग्रेटर नेपालको एजेन्डा बोकेर हिँडिरहेको ‘एक्लो वृहस्पति’ भनिएको नाताले मेयर...

पुरा पढ्नुहोस