विचार/ब्लग

सत्ताको विकृत अभ्यास

सत्यमेव जयते कथनी र करणीबीचमा भेद गर्ने सामर्थ्य जनतामा छ । हेक्का राखौं, प्रदेश र संघीय निर्वाचन बा“की छन् । नेपाली राजनीतिमा बेलाबेलामा विचित्रका परिदृश्य देखिने गर्छन् । राजनीतिक सिद्धान्त, विचार, नीति वा अन्य कुनै ठोस...

पुरा पढ्नुहोस
गठबन्धनका आगामी सम्भावना

निर्वाचनको परिणाम लगत्तै गठबन्धनमा रहेका दलहरू खासगरी नेपाली कांग्रेस र नेकपा माओवादी (केन्द्र) विजयको खुसीयालीमै अल्मलिएका छन् । निकटमा आउँदै गरेको प्रदेश र संघीय संसद्को निर्वाचनका लागि गर्नुपर्ने तयारीमा उनीहरू त्यति सजग देखिएका छैनन्...

पुरा पढ्नुहोस
बजेटको प्रभावकारी कार्यान्वयन खाँचो

अर्थमन्त्री जनार्दन शर्माले संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०७९÷८० को बजेट प्रस्तुत गरेका छन् । कुल १७ खर्ब ९३ अर्ब ८३ करोड विनियोजनमध्ये चालूतर्फ ७ खर्ब ५३ अर्ब ४० करोड अर्थात् ४२ प्रतिशत,...

पुरा पढ्नुहोस
द्रुत मार्गः नेपालको समृद्धिमा छलाङ मार्ने परियोजना

माननीय अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९÷८० को बजेटमार्फत काठमाडौं–चित्लाङ–पालुङ–चितवन द्रुत मार्ग निर्माण गरी काठमाडौंदेखि चितवनको यात्रालाई एक घण्टामा पूरा गर्ने योजना सार्वजनिक गरेका छन् । साथै चितवनबाट कालीगण्डकी किनारै किनार पाल्पा जिल्लाको रामपुर,...

पुरा पढ्नुहोस
स्थानीय तहमा स्वतन्त्र जनप्रतिनिधि जनमतप्रति दलको उपेक्षाको परिणाम

पूर्वाग्रह होइन सहकार्य आवश्यक निरन्तर परिवर्तन विकासको प्राकृतिक अभ्यास हो । आफू परिवर्तन हुने चाहना राख्नु, आफ्नो भौतिक अवस्थाबाट उन्नत हुन खोज्नु सही मानिने तर नेतृत्व, प्रवृत्ति र पद्धति परिवर्तन हुने समय आयो भने विरोध...

पुरा पढ्नुहोस
बजेटमा बैङ्क तथा सार्वजनिक संस्थान

अर्थमन्त्री जनार्दन शर्माले संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०७९÷८० को बजेट प्रस्तुत गर्नुभएको छ । कुल १७ खर्ब ९३ अर्ब ८३ करोड विनियोजनमध्ये चालूतर्फ रु. सात खर्ब ५३ अर्ब ४० करोड अर्थात् ४२ प्रतिशत,...

पुरा पढ्नुहोस
छुवाछूत अन्त्यमा सतही पहल

जातीय विभेदको सवालमा नेपाली समाजमा ठूलै झुन्डको सक्रियता बढ्दो छ । २१ औं शताब्दीको तेस्रो दशकमा पनि जातीय विभेद र उत्पीडनका कारण नेपाली समाज बदनाम छ । हत्या, हिंसा, बलात्कारदेखि आत्महत्या सम्मका घटनाका पछिल्तिर जातीय...

पुरा पढ्नुहोस
स्थानीय योजना तथा बजेट तर्जुमा

अहिले मुलुकमा तीन तहको सरकार छ । यी सरकारका आ–आफ्ना जिम्मेवारी छन । यी सरकारले आफ्नो जिम्मेवारीभित्रका विषयमा कानुन बनाउने, वार्षिक बजेट बनाउने, निर्णय गर्ने, नीति तथा योजना तयार गर्ने र त्यसको कार्यान्वयन गर्न...

पुरा पढ्नुहोस
बजेटप्रति न उत्साह, न आस

जनतामा उत्साह ल्याउने र अहिलेको आर्थिक संकट समाधान गर्न सरकार कत्ति पनि संवेदनशील छैन । मुलुक आर्थिक संकटमा छ । तर, सरकार गम्भीर छैन । न, नीति तथा कार्यक्रममा अहिलेको संकट व्यवस्थापनमा सरकारको गम्भीरता देखियो...

पुरा पढ्नुहोस
बलात्कार प्रकरणमा हदम्यादसम्बन्धी बहस

हरेक देशको कानुनले बालबालिकाको उमेर हद तोकेको छ । संयुक्त राष्ट्र संघले १८ वर्षसम्मलाई बालबालिका परिभाषित गरेको छ । नेपालमा पनि १८ वर्ष कम उमेरकालाई नाबालक, नाबालिका मानिन्छ । कानुनले उमेर तोक्नु सामाजिक, सांस्कृतिक,...

पुरा पढ्नुहोस