विचार/ब्लग

स्थानीय सरकारको काम देखाउने समय

गत वैशाख ३० गते स्थानीय तहको निर्वाचन सम्पन्न भई स्थानीय पालिकाका पदाधिकारीले पद बहाली गरी काम सम्हालिसकेका छन् । यद्यपि, निर्वाचनका कमी कमजोरी र कसरमसर भने हटिसकेका छैनन् । संघीय संसद्मा प्रतिनिधित्व गर्ने पूर्वप्रधानमन्त्री...

पुरा पढ्नुहोस
पत्रकारिताविनाका पत्रकार

पत्रकारिता पेसाप्रति सबैभन्दा चुनौती तिनैबाट देखिन्छ, जो पत्रकार भनिन्छन्, तर पत्रकारिता गर्दैनन् । नेपालमा विनापत्रकारिताका पत्रकारको बिगबिगी नै छ । पत्रकार महासंघमा आबद्ध १३ हजारभन्दा बढी पत्रकारमध्ये अधिकांशको कर्म र मूल आयस्रोत पत्रकारिता नभएको भनाइ वेलाबखत...

पुरा पढ्नुहोस
प्रधानमन्त्रीज्यू, थाहा छ जनताको चुल्होको खबर ?

अहिले नेपाली कांग्रेसको नेतृत्वमा रहेको सरकारले जनतालाई महँगी र मूल्यवृद्धिको भारी यति धेरै बोकाएको छ कि सर्वसाधारण जनताको घरमा बिहान बेलुकीको चुल्हो बल्न पनि हम्मे पर्न थालेको छ । सरकारमा समाजवादको लक्ष्य बोकेको कांग्रेस...

पुरा पढ्नुहोस
असारे विकासको नियति

आर्थिक दृष्टिकोणबाट आर्थिक वर्षान्तका जेठ र असार दुई महिना निकै महत्वपूर्ण मानिन्छ । सरकारको परम्परागत खर्चप्रणाली अनुसार यिनै दुई महिना सबैभन्दा बढी सरकारी खर्च हुने महिना हुन् । अनि यिनै दुई महिना आगामी आर्थिक...

पुरा पढ्नुहोस
असार १५ को लागि दही–केही तथ्य, केही तरिका

असार १५ को दिनलाई हामी नेपालीहरूले दही चिउरा खाने दिनको रुपमा मनाउने गर्दछौं । प्रस्तुत लेखमा असार १५ मा खाइने दही चिउरामध्ये दहीको बारेमा केही तथ्यहरु प्रस्तुत गर्नुका साथै गुणस्तरीय र स्वच्छ दही कसरी...

पुरा पढ्नुहोस
कोरोना पीडितको ल्याङल्याङ खोपको कमी

संक्रमितहरूको वृद्धि हुँदै जाँदा दीर्घ कोभिड बेहोर्नेको संख्यामा पनि वृद्धि हुँदै गइरहेको थियो । ल्याङल्याङ अर्थात् थकान, कमजोरी र सासमा समस्या भएका बिरामी आज पनि टेकुलगायतका तत्कालीन कोभिड अस्पतालमा आउने संख्यामा केही कमी आएको छ...

पुरा पढ्नुहोस
सञ्चारको साधारणीकरण ढाँचा

सञ्चारको साधारणीकरण ढाँचा नेपालमा अभिनिर्माण भएको सञ्चार ढाँचा (कम्युनिकेसन मोडेल) हो । यो सञ्चार ढाँचा संस्कृत भाषामा लेखिएका प्राचीन ग्रन्थद्वय नाट्यशास्त्र र वाक्यपदीयमा रहेका सञ्चारसँग सान्दर्भिक हुने अवधारणा एवं चिन्तनलाई आधुनिक सञ्चार विधाको दृष्टिबिन्दुबाट...

पुरा पढ्नुहोस
स्थानीय सरकारको प्रभावकारिता

स्थानीय सरकारको पृष्ठभूमि स्थानीय सरकार देशको शासन सञ्चालनको एउटा महत्वपूर्ण आधार, प्रमुख संयन्त्र र संरचना हो । तृणमूल तहमा प्रत्यक्षरूपमा प्रजातान्त्रिक अभ्यास गर्ने थलोका रूपमा स्थानीय निकाय परिचित छन् भने नागरिकलाई नगिच रहेर सार्वजनिक सेवाप्रवाह...

पुरा पढ्नुहोस
विदेश नीतिमा गम्भीर विचलन

स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) का नाममा शेरबहादुर देउवा नेतृत्वको सरकारले अमेरिकासँग गुपचुप गर्न लागेको १० बुँदे सैन्य सम्झौता व्यापक विरोधका कारण अन्ततः रोकिएको छ । नन–पेपरका रूपमा भित्रभित्रै गृहकार्य भइरहेको सम्झौताको मस्यौदा सार्वजनिक भएसँगै...

पुरा पढ्नुहोस
कसौटीमा कर्मचारीतन्त्र

व्यक्तिगत स्वार्थ र तदर्थवादमा प्रशासन चलिरहेझैं हुन्छ । यसले निजामती सेवाको बचेकुचेको साख पनि गुम्नेछ । नेपालको कर्मचारीतन्त्र कानुनद्वारा संगठित छ । यसको आधुनिक इतिहास ६६ वर्ष पुरानो छ । मुलुकले अभ्यास गरेका हरेक प्रकारका...

पुरा पढ्नुहोस