विचार/ब्लग
यो साल चुनावी वर्ष हो । स्थानीय, प्रदेश र संघ तीनै तहको निर्वाचन यसै वर्षभित्र सम्पन्न गर्नुपर्नेछ । संविधानले निर्धारण गरेको निर्वाचन प्रणालीका कारणले कुनै पनि दल एक्लै भिडेर बहुमत प्राप्त गर्ने अवस्था छैन...
पुरा पढ्नुहोसयतिबेला स्थानीय तह चुनावबारे छलफल र तयारी भइरहेको देखिन्छ । स्थानीय तह चुनाव हुँदैछ कि गाउँ÷ नगर सभाको चुनाव हुँदैछ ? वा गाउँ÷कार्यपालिकाको चुनाव हुँदै छ कि गाउँ÷नगर व्यवस्थापिकाको चुनाव हुँदैछ ? स्थानीय कार्यपालिका...
पुरा पढ्नुहोसपुँजीगत खर्च नभएको कारणले पनि लगानी योग्य पुँजीमा प्रभाव परेको हो । यी सबैको गठजोडको रूपमा एकैचोटी सरकारमाथि मार परेको छ । राजनीति खराब हुँदैन । तर, यसलाई सञ्चालन गर्ने पद्धत्तिले यसको अर्थलाई पनि मजबुत...
पुरा पढ्नुहोसनिजामती प्रशासन स्थायी सरकार हो । स्थायी सरकारका रूपमा रहेको निजामती प्रशासन निकम्मा हुन गएमा त्यो देशले अभूतपूर्व संकटको सामना गर्नुपर्ने तथ्यलाई अस्वीकार गर्न सकिँदैन । अहिले नेपालले त्यस्तै संकट बेहोर्नुपर्ने दुःखदायी अवस्था आउन...
पुरा पढ्नुहोसप्रशासनिक ढिलासुस्ती हटाउन निर्णय सरलीकरण, डिजिटल निगरानी र कार्यावस्था सहजीकरण आवश्यक छ । सार्वजनिक प्रशासनको कार्यसम्पादन स्तरका आधारमा नै कुनै पनि मुलुकको विकास र सुशासनको स्तर निर्धारण हुन्छ । स्थायी सरकार (डे अफ दि गभन्र्मेन्ट)का रूपमा...
पुरा पढ्नुहोससर्वोच्च अदालतका पाँच जना न्यायाधीशको परमादेश अनुसार बनेको सत्ता गठबन्धनले देश कब्जाको घातक बाटो अवलम्बन गरेको छ । स्थानीय निर्वाचन नजिकिँदै गर्दा र संघीय निर्वाचनका लागि आठ महिना समय बाँकी रहँदा गठबन्धनका शीर्ष नेताहरु...
पुरा पढ्नुहोसमुलुकको अर्थतन्त्र तहसनहस हु“दै जानुमा गभर्नर होइन, स्वयं अर्थमन्त्री जिम्मेवार छन् । नेपालीमा भनाइ छ– कि आफैंं जान्नु कि भनेको मान्नु ! आफू पनि नजान्ने र भनेको पनि नमान्ने व्यक्ति अर्थमन्त्री प¥यो भने देशको अवस्था कस्तो...
पुरा पढ्नुहोसअस्वाभाविक र कृत्रिम गठबन्धन कसलाई कुन स्वार्थले चाहिएको हो भन्नेमा कार्यकर्ता एवं मतदाता अन्योलग्रस्त छन् । आसन्न स्थानीय तहको मात्र होइन, आगामी वर्ष हुने प्रदेश र संघीय संसद्को निर्वाचन समेत हुँदैछ । सोका लागि हालका...
पुरा पढ्नुहोसजुनसुकै देशको सरकारले त्यस देशका नागरिकको सर्वाङ्गीण हित तथा सर्वपक्षीय समुन्नतिका लागि अमुक शासकीय प्रणाली अवलम्बन गरेको हुन्छ । ती शासकीय प्रणालीमध्ये संघीयता पनि शासन सञ्चालनको एउटा तरिका हो । संघीयता राज्यका आन्तरिक सीमा...
पुरा पढ्नुहोसशिक्षा जीवनको मेरुदण्ड हो । समाज सुधारको सम्वाहक हो । देश विकासको आधार हो । जग हो । मानव सभ्यताको विकास क्रममा आजको २१ आंै शताब्दीसम्म आइपुग्दा जेजस्ता मानव निर्मित उपलब्धिहरू हासिल भएका छन्,...
पुरा पढ्नुहोस
