विचार/ब्लग

बरालिएको विकासले रित्तिएको ढुकुटी

संयोगवश गएको साता दुई ठूला कम्युनिस्ट पार्टीका शीर्ष नेताहरूले लुम्बिनी प्रदेशका दुई जिल्लाको भ्रमण गरी एकै प्रकृतिको काममा सहभागिता जनाए । त्यो थियो, ‘भ्यू टावर’ को उद्घाटन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले...

पुरा पढ्नुहोस
वैदेशिक व्यापारमा आयात–निर्यात असन्तुलन

दुई वा दुईभन्दा बढी देशबीच हुने व्यापार वैदेशिक व्यापार हो । यो अन्तर्राष्ट्रिय व्यापार पनि हो । देशको आर्थिक विकासमा विदेशी व्यापारको महत्वपूर्ण भूमिका हुने भएकाले आज प्रत्येक देशले विभिन्न देशसँग व्यापार गरिरहेको छ...

पुरा पढ्नुहोस
नागरिक अपेक्षा

सीप र ज्ञान परिचालन गर्न सक्ने स्थानीय नेतृत्व चाहिएको छ । आगामी वैशाख ३० गतेका लागि घोषित स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचन अधिकृत र निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको छ । नेपालका राजनीतिक दल...

पुरा पढ्नुहोस
ओलीको बोलीले नयाँ बहस–१ सय ७३ वर्षअघि काटिएका ‘बाँकावीर’ नै हुन् त पहिलो शहीद ?

प्रथम शहीद लखन थापाभन्दा २८ वर्षअघि नै मारिएका थिए अछामका बा“कावीर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो बोलीद्धारा मुलुकलाई नयाँ–नयाँ बहसमा सामेल गराउनु नयाँ घटना होइन । पछिल्लो पटक नेपालको पहिलो शहीद लखन थापा...

पुरा पढ्नुहोस
परम्परागत पर्यटनको विस्थापन

विश्वमा पर्यटनका आधारमा प्राकृतिक सौन्दर्य, कला, संस्कृति, धर्म, सामाजिक रीतिरिवाजलगायतका विषय परम्परागत रूपमा प्रचलित छन् । नेपाल यी सबै क्षेत्रमा सम्पन्न छ । पर्यटन विकासका प्रचुर सम्भावना छ तर यसको उपयोग नै हुन सकेको...

पुरा पढ्नुहोस
निर्वाचनमा बेहिसाबको खर्च

चुनावमा उम्मेदवार–उम्मेदवारको बीचमा नभई, खर्च गर्ने डन– डनका बीचमा प्रतिस्पर्धा भइरहेको झै लाग्ने गर्छ । निर्वाचन शब्द सुन्दा सजिलो र रमाइलोे लाग्छ । तर, यो अत्यन्तै जटिल विषय हो । निर्वाचनको संवेदनशीलता र महत्वलाई...

पुरा पढ्नुहोस
युक्रेन युद्धमा रक्षात्मक पुटिनका चुनौती

‘सिपाही भन्याको तिषारी राष्नु’–पृथ्वीनारायण शाहको दिव्योपदेशमा उल्लेख भएको यो उक्ति अहिले रूसी सेनाको लागि निकै सान्दर्भिक देखिएको छ । विश्व जनमतलाई बेवास्ता गरेर र आफ्नै जनताको सशक्त विरोधको कठोर दमन गरेर छिमेकी मुलुक युक्रेनको...

पुरा पढ्नुहोस
स्थानीय तहको पाँच वर्ष खोइ सरकारको श्वेतपत्र ?

नेपालको संविधानको आधुनिक संरचनामा कार्यपालिकातर्फ तीन तहको सरकार व्यवस्था गरिएको छ । यी तीनै सरकारका आफ्ना काम र जिम्मेवारीहरू छन् । जनतासँग प्रत्यक्ष रूपमा गाँसिएको स्थानीय तहको सरकार र यसले पाँच वर्षको अवधिमा दिएका...

पुरा पढ्नुहोस
दैलेख उद्योग वाणिज्य संघको चुनावः आवश्यकता निर्विरोधको

कर्णाली प्रदेशको पहाडी जिल्लामा अवस्थित दैलेख जिल्ला भौगोलिक दृष्टिकोणले हाल सुगम जिल्लामा पर्दछ । धार्मिक, पुरातात्वीक, ऐतिहासिक, प्राकृतिक आदिमा नेपालकै अब्बल र धनि जिल्लाका रुपमा पनि चिनिन्छ । करिब एक दसक पहिला सुर्खेतबाट खच्चरमा...

पुरा पढ्नुहोस
हाम्रो शिक्षानीति सँधै उस्तै

शिक्षामन्त्री र शिक्षक महासंघबीचको ५१ बुँदे सम्झौता कार्यान्वयनका क्रममा २०७८ सालदेखि कक्षा १० को अन्तिम परीक्षा (एसइई)मा सहभागी हुने परीक्षार्थीका लागि १४ वर्षे थ्रेसहोल्ड हटाइएको छ । गएको चैत २ मा मन्त्रीस्तरीय निर्णय गरी...

पुरा पढ्नुहोस