विचार/ब्लग
झण्डै तीन महिनाअघि सर्वोच्च अदातलले विघटित संसद् पुनस्र्थापना गर्नुका साथै शेरबहादुर देउवालाई तीन दिनभित्र प्रधानमन्त्रीको शपथ ग्रहण गराउन राष्ट्रपतिका नाउँमा परमादेश जारी गरिदिएपछि सत्ताबाट बहिर्गमित बनेका केपी शर्मा ओली ओझेलमा परे भन्नेहरू भन्नेहरूसँग यतिबेला...
पुरा पढ्नुहोसनेपालीको प्रमुख चाडपर्व भित्रिएको छ । कोरोना महामारीका कारण अघिल्लो वर्षको दसैं घरभित्रै सीमित भयो । महामारीले हजारौंको ज्यान लिइरहेको समयमा चाडपर्वभन्दा प्यारो ज्यान नै थियो। ज्यान जोगिए त, पर्व बर्सेनि मनाउने नै हो।...
पुरा पढ्नुहोसपरम्परागत लोकतन्त्रका मूल्य–मान्यताहरू आज अपर्याप्त भएका छन् । भूमिका– लोकतन्त्र महँगो र झञ्झटिलो व्यवस्था हो तर यसको विकल्प छैन । लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो । त्यसैले लोकतन्त्रकै लोकतन्त्रीकरण गर्नुपर्ने खाँचो आजको नेपाली राजनीतिको हो...
पुरा पढ्नुहोसयतिखेर स्थायी सरकारका रूपमा रहेको निजामती प्रशासन नजानिँदो किसिमले कोमामा पुग्न लागेको छ । जनतालाई प्रभावकारी सेवासुविधा दिने महान् लक्ष्य लिएको प्रशासन संयन्त्र आईसीयूबाट भेन्टिलेटर हुँदै कोमामा पुग्ने अवस्था आउनु निकै विडम्बना र दुःखदायी...
पुरा पढ्नुहोसलोकतन्त्रको विकल्प उत्कृष्ट लोकतन्त्र मात्र हो । इतिहासमा नेपाली जनताले पहिलो पटक आफैँले लेखेको नेपालको संविधान (२०७२)ले संसद् विघटनको परिकल्पना नै गरेको छैन । संविधानको यो अकाट्य सत्यलाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले स्वीकार्न सक्नुभएन...
पुरा पढ्नुहोसदेशलाई सही ट्र्याकमा ल्याउने हो भने केही वर्षको कानुनी शासनको आधारमा कठोर राज्यव्यवस्थाको अभ्यास आवश्यक छ । घरको पालीमाथि राखेको भित्र, भित्रै कुहिइसकेको फर्सी जसलाई हेर्दा सिंगो र सद्दे देखिन्छ । अहिले देश पनि त्यस्तै...
पुरा पढ्नुहोसगाडी प्याक भइसकेपछि आएकाहरूलाई सिटको व्यवस्थापन नहुनु स्वाभाविक हो । प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी एमाले अब महाधिवेशनको तयारीमा लागेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले यो महाधिवेशन एकताबद्ध र मर्यादित रूपमा सम्पन्न गर्नुपर्ने बताउनुभएको...
पुरा पढ्नुहोसआजको नेपाली समाजमा मिडियाले सार्वजनिक वा राजनीतिक संवादका लागि निर्वाध रूपमा मुख्य वाहकको दायित्व निर्वाह गरिरहेको छ । तीन दशकको बहुलवादी राजनीतिक संस्कृतिका कारण नेपाली मिडियाको समाजशास्त्र छयालीस सालअघिको भन्दा पृथक देखिनु स्वाभाविक हो...
पुरा पढ्नुहोसलोकतन्त्रको संस्थागत विकासका लागि संविधानवाद बढी महत्वपूर्ण हुन्छ । संविधान सभामार्फत ३ असोज २०७२ मा नेपालको संविधान, २०७२ घोषणा भएदेखि हामीले ३ असोजलाई संविधान दिवस मनाउने दिनका रूपमा लिँदै आएका छौंँ । विगत छ वर्षको...
पुरा पढ्नुहोसदिगो विकास लक्ष्यको साझा उद्देश्यमा विश्व समुदाय अगाडि बढिरहेको छ । वर्तमान विश्व विकासका साझा आवश्यकतालाई साझा प्रयास र सहकार्यको माध्यमबाट सम्बोधन गर्ने मान्यताले अगाडि बढिरहेको छ । विकासका आयाम, आर्थिक अन्तरसम्बन्धका प्रयास, व्यापारमा उदारीकरण, सामाजिक...
पुरा पढ्नुहोस