सम्पादकीय

अक्सिजन प्लान्टको नाममा कमिसन खोरको रजाँई नहोस्

कर्णाली प्रदेशमा कोरोना संक्रमण तीव्र बन्दै गएपछि सरकारले विभिन्न सुरक्षा सर्तकताका कामहरु गर्ने निर्णय गरेको छ । नेपालको सन्दर्भलाई हेर्ने हो भने र विगतको महामारीको विश्लेषण गर्ने हो भने निर्णय गर्न निकै सजिलो हुने...

पुरा पढ्नुहोस
कुर्चि मोहले बिग्रेको नेपालको कम्युनिस्ट पार्टी

कम्युनिस्टको पहिलो शक्तिको रुपमा रहेको नेकपा एमाले र तत्कालिन नेकपा माओवादीको एकिकरण भएको १ बर्ष सम्म शिर्ष नेताहरुले भाषण गर्दै हिडे अव नेपालमा कम्युनिस्टहरुले ५० बर्षसम्म शासन सत्ता सञ्चालन गर्नेछन् । मुलुक संबृद्धितर्फ लाग्ने छ...

पुरा पढ्नुहोस
भूमिहिनका समस्या समाधान गर्न पहिलो दायित्व स्थानीय वडाको हो ।

सरकारले भूमिहिन नागरिकको समस्या समाधानका लागि भूमि सम्बन्धि समस्या समाधान आयोगको गठन गरेर काम सञ्चालन गरिसकेको छ । आयोगले गर्ने कामहरुका बारेमा नीतिमै स्पष्ट गरिएका बिभिन्न बिषयहरुमा अहिले स्थानीय पालिकाहरुले गैर जिम्मेवारीपन देखाएका छन् । वडा...

पुरा पढ्नुहोस
तीनै तहका सरकारहरुले आफ्नो क्षेत्रको बिशेष योजना भनेर काम गरिदिएको भए

मुलुक संघीयतामा पुगिसकेपछिका बिभिन्न अवसरहरुलाई क–कसले वा कुन तहका सरकारहरुले प्राथमिकतामा राखेर काम गरे वा काम गर्न चाहेर पनि गर्न पाएनन्, यि बिषयहरुको समिक्षा गर्ने, राम्रोलाई राम्रो भन्ने र नराम्रो भएका स्थानहरुमा खवरदारी गर्ने...

पुरा पढ्नुहोस
स्थानीय सरकारहरु समयमै सचेत बनौं पछि पछुतो नहोस्

कोरोनाको भयावह अवस्था आकंलन गर्न नसक्नेगरी बढेको छ । दैनिक सयौं मानिसहरुको मृत्यु भैरहेको छ । छिमेकी मुलुक भारतमा अनियन्त्रित रुपमा फैलिएको कोरोना संक्रमणको प्रत्यक्ष असर नेपाल र सिमानाका जिल्लाहरुमा देखिसकेको छ । कामको...

पुरा पढ्नुहोस
सेटिङ्गमा आफन्तलाई जागिर खुवाउने प्रचलन कहिले अन्त्य हुन्छ

मुलुकमा संघीयता सँगै बिभिन्न खाले संभावनाहरु पनि वडा र बस्तितहसम्म आएका छन् । अवसर सँगै चुनौतीका पहाडहरु पनि सँग सँगै आएका छन् । पहिलोपटक वडा तहसम्मका नागरिकहरुले आफुले मागेको विकास पाउने निकै महत्वपूर्ण अवसरलाई...

पुरा पढ्नुहोस
दोस्रो चरणको कोरोना आफ्नो सुरक्षा आफै गर्नु उत्तम बिकल्प

नेपालमा दोस्रो चरणको कोरोना तीब्र रुपमा बढ्दै गएको छ । दोस्रो चरणको कोरोना संक्रमणबाट जोगिनुपर्ने अहिलेको पहिलो आवश्यकता हो । यस्तो बेलामा आफन्त र साथिभाई मात्र हैन पुरै समाजलाई कोरोनाको जोखिमबाट मुक्त बनाउनका लागि...

पुरा पढ्नुहोस
आत्मकेन्द्रीत निर्णयले कसैलाई फाइदा गर्दैन

पछिल्ला दिनहरुमा नेपाली राजनीतिमा नयाँ नयाँ तरंगहरु देखा पर्दै आएका छन् । कम्युनिष्टहरु कहिल्यै मिल्न सक्दैनन् भनेर गरिएको बिश्लेषण तोड्दै तत्कालिन माओवादी र नेकपा एमालेको एकीकरण भयो, नेताहरुले अव ५० वर्षसम्म देशमा कम्युनिष्ट शासन सुरु...

पुरा पढ्नुहोस
जनताको सेवा गर्ने बिषय आर्थिक लगानीमा मात्र जोड्नु स्थानीय सरकारको कमजोरी

अहिले दैलेखमा कोरोना संक्रमणको दर निकै बढेको छ । भारतबाट कोरोना संक्रमित भएर आएका एक व्यक्तिको दैलेखको दुल्लू अस्पतालमा मृत्यु भएपछि कोरोना संक्रमण रोकथामका लागि थप प्रयासहरुको थालनी गर्नुपर्ने आवश्यकता देखिएको छ । एक वर्ष...

पुरा पढ्नुहोस
कोरोना संक्रमण रोकथाममा लापरबाही किन ?

दैलेखमा नयाँ वर्षको आगमन सँगै एकाएक कोरोना संक्रमण दर बढेको छ । छिमेकी मुलुक भारतमा कामको सिलसिलामा गएका नागरिकहरु धमाधम जन्मघर दैलेख फर्कने क्रम सँगै कोरोना संक्रमणको दर उच्च बन्दै गएको हो । भारतबाट आएका...

पुरा पढ्नुहोस