सम्पादकीय
कर्णालीका उच्च पहाडी भू–भागमा संरक्षण गरिएका बन्यजन्तुहरुको चोरी पैठारी निकै धेरै हुने गरेको छ । गोप्य रुपमा गरिएका यस्ता बिभिन्न अराजक गतिविधिहरुको रोकथाम र नियन्त्रण गर्नुपर्ने आवश्यकता बढ्दै गएको छ । बिभिन्न बाहनामा दैलेख लगायत...
पुरा पढ्नुहोसनेपाल कला र संस्कृतिले भरिएको देश हो । जहाँ विभिन्न चाडपर्वहरु मनाउने गरिन्छ । तीमध्ये होली पनि एक हो । जसले नेपाली संस्कृतिलाई झल्काउने गर्दछ । होली हिन्दू संस्कृतिमा प्रत्येक वर्षको फागुन शुक्ल पूर्णिमा...
पुरा पढ्नुहोसकोरोना संक्रमण पुनः दैलेखमा बढ्दै गएको आशंका गरिएको छ । जिल्ला भित्रै कोरोना जेकजाँच गर्ने मेसिन हुँदापनि हरेक व्यक्तिलाई २ हजार रकम तोकिएपछि कोरोना जाँच गर्नेहरुको संख्या शुन्य छ । अति आवश्यक भएका र...
पुरा पढ्नुहोसगत वर्ष बैशाष १० गतेबाटै कोरोना संक्रमणको सुरुवात भएको थियो । एक वर्ष अघिदेखि सुरु भएको कोरोना संक्रमण पुन एक वर्ष पुरा हुँदा छिमेकी मुलुक भारतमा एकाएक फैलिन सुरु गरेको छ । छिमेकी मुलुक भारतमा...
पुरा पढ्नुहोसदैलेखमा पछिल्ला दिनहरुमा विकास निर्माणले तिब्रता पाएसँगै खोला दोहनका बिभिन्न स्वरुपहरु परिवर्तन भएका छन् । अहिले खोलामा गिटी ढुङ्गा तान्ने प्रवृती निकै बढेको छ । जिल्लामा सञ्चालन भएका ठूला साना सबै खाले सडक पूर्वाधारहरुका...
पुरा पढ्नुहोसकरिव १५ वर्ष देशमा सत्ता सञ्चालन गरेर अनुभवी भएको नेपाली काँग्रेस जव सत्तामा पुग्यो सत्तामा पुगे लगत्तै सत्ताको खिचातानी र नेताहरुको व्यक्तिगत टकरावका कारण काँग्रेस अहिले समस्यामा परेको छ । गुटगत राजनीतिले काँग्रेस फुटेर...
पुरा पढ्नुहोसअहिले बिश्व कोरोना महामारीको चपेटामा परेको छ । कोरोना भाइरस कोभिड १९ ले पारेका प्रभावहरु मध्ये सबैभन्दा धेरै ज्येष्ठ नागरिक र बालबालिकाहरुलाई परेको सन्र्दभलाई मध्यनजर गर्दै सरकारले पहिलो खोप सुरक्षाकर्मी र पत्रकार अनि दोस्रो...
पुरा पढ्नुहोसदेशभर अहिले जनगणनाको अभियान सुरु गरिएको छ । राष्ट्रिय जनगणामा सहभागि हुन अहिले सरकारले देशभरका सवै नागरिकहरुलाई आग्रह गरेको छ । दश वर्षपछि हुने जनगणनाको बास्तवकि तत्थ्याङ्क आएमा देशको आर्थिक अवस्था सुधार सँगै बेरोजगारी समस्या...
पुरा पढ्नुहोसदैलेख समृद्धिका बिभिन्न आधारहरु मध्ये सबैभन्दा महत्वपूर्ण आधारको रुपमा रहेको पेट्रोलियम अन्वेषणको अन्तिम नजितानै हो । यसको अन्तिम नतिजाको सकारात्मक संकेत प्राप्त भए, नेपालकै समृद्धिको ढोका खुल्ने सम्भावना छ । अर्कोतर्फ मध्यपहाडी राजमार्ग पुर्ण...
पुरा पढ्नुहोसदैलेख सयौं वर्ष पुरानो इतिहास बोकेको जिल्ला, दैलेखमा रहेका बिभिन्न ऐतिहासिक महत्वका बस्तुहरुले यो जिल्लाको पहिचान बढाइरहेका बेलामा दैलेखमा सयौं वर्षदेखि जमिनमुनिबाट निरन्तर निस्किएको ज्वाला ग्याँसको रुपमा रहेको भन्ने पुष्टि भएको पनि ३० औं...
पुरा पढ्नुहोस