सम्पादकीय

दैलेखलाई कँही कतैबाट हेलचक्राई नगरियोस

दैलेख पहाडी र दुर्गम जिल्ला हो, भौगोलिक कठिनाई र अन्य बिभिन्न समस्याहरुले यो जिल्लाका अधिकाँस नागरिकहरु कामको खोजीमा भारत जानु बाध्यता हो । यो बाध्यतालाई मध्यनजर गरेर केन्द्र सरकारले तत्काल दैलेखका लागि आवश्यक पर्ने...

पुरा पढ्नुहोस
आरडिटि र पिसिआर परीक्षण तीब्र पारौं पालिकाले आफै किट खरिद गरौं

कर्णाली सबै हिसावले पछाडी परेको जिल्ला भनेर हेला हुने क्रम यसपालिको कोरोना कहरले पनि देखाएको छ । केही भएका स्रोत र साधनहरु पहुँच र संक्रमणका आधारमा अन्यत्र गईसकेका छन् । अव दैलेखमा जे उपलब्ध...

पुरा पढ्नुहोस
टोल टोलमा सुरक्षा दस्ता बनाऊ नत्र थाम्न मुस्किल हुने देखियो

कर्णाली सबै हिसावले पछाडी पारिएको प्रदेश भएपनि कोरोना संक्रमण बढ्न नदिनका लागि भने कर्णाली सरकारले अपनाएको सर्तकता निकै महत्वपूर्ण देखिएको छ । छिमेकी मुलुक भारतबाट दैलेख आउनेहरुको संख्या एक्कासी बढेपछि दैलेखमा स्वास्थ्य सुरक्षा चुनौती बढेको...

पुरा पढ्नुहोस
जिल्ला भित्रने क्रम बढ्यो दैलेखको लागि थप चुनौती

भारत रोजगारीबाट फर्केका युवामा कोरोना संक्रमण पुष्टि भएपछि अहिले दैलेखमा सुरक्षा सर्तकताका बिभिन्न बिषयहरु उठ्न थालेका छन् । छिमेकी मुलुक भारत रोजगारी दैलेखको मात्र नभै सिंगो कर्णालीको बाध्यता हो भन्ने कुराको बिश्लेषण गर्नुपर्ने देखिएको छ...

पुरा पढ्नुहोस
उद्धारलाई प्रभावकारी बनाउँदै पिसिआर परीक्षणलाई तीब्र बनाऊ

हेर्दा हेर्दै कर्णालीमा पनि कोरोना संक्रमण देखिएको छ । त्यो पनि दैलेखबाट देखिएको कोरोना संक्रमणको बिषयलाई अव हेलचत्राईका हिसावले हैन निकै गम्भिर भएर कर्णाली सरकार र नेपाल सरकारले काम गर्नुपर्ने देखिएको छ । कर्णाली प्रवेश...

पुरा पढ्नुहोस
प्रदेश सरकारले बेलैमा नसोचे स्थिती भयावह हुन सक्छ

भारतसँग प्रत्यक्ष सिमाना जोडिएको नेपालगंजमा करिव एक महिना अघि अवस्था सामान्य थियो । अवस्था समान्य भएकै बेला अपनाउनुपर्ने सावधानी अपनाउन कुन कुन निकायहरुबाट कमजोरी भयो त्यो भोलिका दिनहरुमा खुल्दै जाला अहिले कर्णाली ठिक त्यही...

पुरा पढ्नुहोस
बजेट कार्यान्वयनमा स्थानीय पालिकाहरुले अलि धेरै ध्यान दिने हो कि ?

मुलुकमा संघीयता आएसँगै अधिकारहरु पनि अहिले स्थानीय तहमा धेरै मात्रामा आएका छन् । केही समय अघिका उदाहरणहरु र बिगत तीन वर्ष यताका उदाहरणहरु मात्र हेर्ने हो भने पनि धेरै भिन्नता देखिएका छन् । अहिले प्रदेश...

पुरा पढ्नुहोस
बजेटले स्वास्थ्य क्षेत्रमा ल्याएको नया“ आयाम

विश्व कोरोनाले थला परेको अवस्थामा नेपाल सरकारले आगामी वर्ष २०७७÷०७८ का लागि बजेटसँग जोडिएका नीति तथा कार्यक्रमहरु सांसद मार्फत पेश गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै संदनका सभा सदस्यहरुको संयुक्त उपस्थितीमा पेश गरिएको...

पुरा पढ्नुहोस
सिमा समस्याः हिजोदेखि आजसम्म कसले के गरे खोज्नु जरुरी

नेपालको सबैभन्दा राम्रो छिमेकी भनेर भारतलाई चिनिन्छ । अर्को छिमेकी चीनले पनि पछिल्ला दिनहरुमा नेपालको विकासका लागि निकै महत्वका ठूला योजना र आयोजनाहरुको काम गरेको छ । चीनतर्फ त्यती धेरै बिवादहरु नआएको भएपनि भारततर्फ भने...

पुरा पढ्नुहोस
सरकार ःसहयोग गर्नुपर्छ बेल्चा, गैटी, सरिया बोकेर कालापानी जान तयार हुनेलाई

भारतले नेपाली भू–भाग मिच्न थालेको अहिले मात्र हैन् लामो समयदेखि हो । छिमेकी मुलुक भारतबाट नेपाली जनताहरुले, नेपालका राजनीतिक दलहरुले, नेपाल सरकारले बिभिन्न समयमा बिभिन्न खालका थिचोमिचो सहँदै आएका छन् । सवै क्षेत्रमा थिचोमिचो...

पुरा पढ्नुहोस