सम्पादकीय

देशको संमृद्धि र राष्ट्रियतामाथिको घेराबन्दी तोड्न एकजुट होऔं

  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जसको काँधमा मुलुकको संमृद्धिको जिम्मेवारीका लागि पाँच बर्ष सम्मको स्थायी सरकार निर्माण गर्ने जिम्मेवारी दिए झण्डै आधा समय सकिन लाग्दा अहिले नेकपा भित्र नेतृत्व परिवर्तन वा अन्य बिभिन्न बिषयहरु...

पुरा पढ्नुहोस
असारे विकासको गति सँधै उस्तै हुने हो कि परिवर्तन हुन्छ

मुलुकमा बिभिन्न खालका परिवर्तनहरुका लागि बिभिन्न समयमा आन्दोलनहरु संचालन भएका छन् । संचालन भएका आन्दोलनहरुले परिवर्तनका नयाँ नयाँ आयामहरु देखिएका छन् । मुलुकको प्रर्णाली परिवर्तन भएको छ । मुलुकमा संघीयता आएको छ । संघीयता...

पुरा पढ्नुहोस
दैलेखःकोरोना र सर्तकता कहाँ कहाँ भयो कमजोरी

  आसर २५ दैलेखमा कोरोना संक्रमणको दर भित्र भित्र धेरै भएपनि परीक्षणको दायरा बनढाइएका कारण भित्र भित्र समस्या बढ्दै गएको छ । पछिल्ला दिनहरुमा नारायण नगरपालिका भित्रै निर्वाचित जनप्रतिनिधिहरु, सुरक्षा निकाय र स्वास्थ्यकर्मीहरुलाई समेत कोरोना संक्रमणको...

पुरा पढ्नुहोस
भगवतीमाईबाट सिकौं है स्थानीय सरकारले

आसर २४ कोरोना कहर अहिले नेपालभर चलिरहेको छ । दैलेख बिशेष संक्रमण जिल्लाको रुपमा रहेको छ । अहिलेपनि रेडजोनबाट दैलेख हट्न सकेको छैन् । कामको खोजीमा भारत गएका हजारौं दाजुभाईहरु अहिले आफ्नो जन्मस्थान फर्किएका छन्...

पुरा पढ्नुहोस
भैसीपालन व्यवसाय प्रभावकारी कार्यान्वयन जरुरी

आसर २३ जतिवेला सवारी साधनहरु प्रयाप्त मात्रामा थिएनन्, ग्रमिण भेकमा एक दुध दिने भैसी, एकहल गोरु, केही गाई, दर्जन बढी पाठाबाग्रा, चारभाई छोरा भएको घरलाई पक्का जिमिनदारको घर भनिन्थ्यो तत्कालिन समयमा पौरख गरेर, गाउँमै अन्न...

पुरा पढ्नुहोस
कन्ट्याक टे«सिङ्गलाई प्रभावकारी बनाउ

  दैलेख अहिलेपनि रेडजोनबाट हटेको छैन लामो समयदेखि भएको लकडाउनका कारण व्यापार व्यावसाय गरेका उद्योगी व्यापारीहरु समस्यामा परेको भन्दै लगातार जिल्ला प्रशासन कार्यालय र सरकारसँग समन्वय गरिदिन माग गरिरहेका छन् । सवैखाले समस्याको समाधान गर्नका...

पुरा पढ्नुहोस
नेकपा विवाद जनताको म्यान्डेड हेर्ने कि व्यक्तिगत स्वार्थ हेर्ने ?

  जनताले नेपालको स्थायी सरकारका रुपमा म्याण्डेट दिएको नेकपाको सरकार संचालन र पार्टी भित्रको आन्तरिक कलह अहिले सतहमा पुगेको छ । नेताहरुको व्यक्तिगत स्वार्थ बाझिएपछि एकाएक सतहमा आएको बिवादले पार्टी बिभाजनको रुप धारण गर्न सक्ने...

पुरा पढ्नुहोस
क्वारेन्टाइनमा बसेकाहरुलाई मनोबल बढाउन सकेनौकी ?

असार १७ अहिले दैलेखमा कोरोनाको उच्च संक्रमण देखिएको छ । दैनिक रुपमा छिमेकी मुलुक भारतबाट दैलेख प्रवेश गर्नेहरुको दर पनि उत्तिकै बढेको छ । कोराना संक्रमणको दर बढेसँगै स्थानीय पालिकाहरुले आफ्नो क्षमताले भ्याएसम्म क्वारेन्टाइन र...

पुरा पढ्नुहोस
बाँझो जमिनको सदुपयोग गरौं स्थानीय सरकारले प्रभावकारी कार्यक्रम ल्याऔं

असार  १६ पहाडी जिल्लाहरुमा धेरै जसो मानिसहरु कामको खोजीमा भारत जाने भएपछि अधिकाँस जमिनहरु बाँझो देखिएका छन् । बिदेशमा श्रम र पसिना बगाएर प्राप्त भएको रकमको लेखाजोखा गर्ने हो भने आफ्नै देशमा श्रम गर्दा बढी...

पुरा पढ्नुहोस
असारे विकासमा जिम्मेवार निकायले ध्यान देऊ

असार १५ हरेक वर्ष असारको समयमा विकास निर्माणका कामहरुलाई तीब्र पार्ने चलन अहिलेको मात्र हैन विगत धेरै वर्षदेखि यो चलन चन्दै आएको छ । असार महिनामा विकासका कामहरु नगर्ने वा कम गर्ने वा गरेपनि प्रभावकारी...

पुरा पढ्नुहोस