सम्पादकीय

सरकारको लगानी बिना गुराँसे क्षेत्र सदाबाहार पर्यटकीय हव

दैलेख र सुर्खेतको सिमाना मानिएको गुराँसे क्षेत्र सदाबाहार पर्यटकीय हव बन्ने क्षेत्रको रुपमा परिचित भैसकेको छ । नेपाल सरकारले कतिपय पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसारका लागि लाखौं रकम खर्च गरिएको भएपनि यो क्षेत्र सरकारको लगानी...

पुरा पढ्नुहोस
भ्रमण वर्ष लक्षित पर्यटकीय स्थलहरु तोक्नुपछ

दैलेख आन्तरिक र बाह्य पर्यटनका हिसावले निकै महत्वपूर्ण जिल्लाका रुपमा परिचित जिल्ला हो । संघीयता सँगै बिभिन्न ११ वटा स्थानीय तहहरुमा बिभाजित भएसँगै बिशेष महत्वका क्षेत्रका रुपमा रहेका नारायण र दुल्लू नगरपालिका, गुराँस गाउँपालिका,...

पुरा पढ्नुहोस
विद्यालयमा सेनेटरी प्याड अनिवार्य

सरकारले सामुदायिक विद्यालयका छात्रालाई निःशुल्क रुपमा प्याड वितरण गर्ने घोषणा गरेको छ । दैलेखमा अहिले पनि महिनाबारी भएको समयमा धेरै छात्रा विद्यालय जाँदैनन् विद्यालयमा महिनावारी हुँदा हुने विभिन्न समस्या र लाजका कारण महिनावारी भएको...

पुरा पढ्नुहोस
छाउपडी निर्देशिका कडाईका साथ लागू गरौँ

नेपालका मध्यपश्चिम र सुदुर पश्चिमका जिल्लाहरुमा महिलाहरुको महिनावारी वा रजश्वला भएको अवस्थामा ५ दिन सम्म घरदेखि टाढा एकान्तमा सानो छाप्रोमा बस्न लगाइन्छ । यो भेदभावपूर्ण ब्यवहारलाइ छाउपडी प्रथा भनेर भनिन्छ । महिनावारी भएको समयमा...

पुरा पढ्नुहोस
भ्रमण बर्ष २०२० सफल बनाऔँ

आज देखी नेपाल भ्रमण बर्षको शुभारम्भ हँुदैछ । अग्रेजी बर्ष २०२० को अवसर पारेर संघिय सरकार प्रदेश सरकार र ७ सय ५३ वटा स्थानीय सरकारले बिभिन्न कार्यक्रमको आयोजना भ्रमण बर्षको शुभारम्भ गरि मनाउदैछन् ।...

पुरा पढ्नुहोस
कर्मचारीको ब्यबस्थापनमा ध्यान दिऊ

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले कर्मचारी समायोजन ग¥यो । कर्मचारीको समायोजन गर्दा कर्णालीकै कर्मचारीहरुले समेत आफ्नै प्रदेश नछानेर अन्य कार्यालयमा समायोजन खोजे । कर्णाली प्रदेशकै कर्मचारीहरुले कर्णाली प्रदेश नछानेपछि समस्यामा परेको कर्णाली प्रदेशले...

पुरा पढ्नुहोस
भ्रमण वर्ष चुनौती र अवसर

संघीय सरकारले नेपाल भ्रमण वर्षलाई भब्य रुपमा सफल पार्नका लागि बिभिन्न निकाय सँगै छलफल बगाडी बढाउदै आएको छ । संघिय सरकारले प्रदेश सरकार, जिल्ला स्थानीय सरकारलाई आफ्नो जिल्लामा पर्यटन प्रबद्र्धन समिति निर्माण गरेर जिल्लाका...

पुरा पढ्नुहोस
सार्वजनिक शौचालय प्रयोगमा छिटो ल्याउ

नारायण नगरपालिकाले दैलेख सदरमुकाममा आउने सर्वसाधारणका सहजतका लागि ४ स्थानमा सार्वजनिक शौचालय निर्माणमा ५० लाख खर्च ग¥यो । निर्माणको जिम्मा दिएका ब्यक्तिहरुले सार्वजनिक शौचालय निर्माण गरेपनि त्यसको सहि सदुपयोग हुन नसक्दा सर्वसाधारण समस्या पर्ने...

पुरा पढ्नुहोस
वन क्षेत्र संरक्षणका लागि बिशेष चासो बढाऊ

वन क्षेत्र विगतदेखिनै संरक्षणको अभियानमा कमजोर क्षेत्रको रुपमा परिचित हुँदै आएको क्षेत्र हो । वन क्षेत्रको संरक्षण गर्ने अभियानमा नेपाल सरकारले लाखौं रकम खर्च गरिसकेको छ । जति रकम खर्च गरिएको छ सोही अनुसार...

पुरा पढ्नुहोस
जनप्रतिनिधिहरुले नीतिगत कुरालाई ख्याल गर्दा राम्रो

मुलुक नयाँ संरचनामा प्रवेश गरेको दुई वर्ष पूरा गरेर तीन वर्षमा प्रवेश गरेको छ । यो अवधिमा स्थानीय सरकारले जिम्मेवारी पूर्वक जनताका कामहरु गर्नुपर्ने अवस्था आएपनि कतिपय नीतिगत रुपमा देखिएका समस्याहरुका कारण भनेजस्तो गरेर...

पुरा पढ्नुहोस