सम्पादकीय

लक्षित वर्गको बजेटमा गिद्धेनजर बन्द गर

जिल्लाका स्थानीय सरकारले आफ्नो गाउँ तथा नगरपालिकाले बजेट बिनियोजन गर्दा लक्षित बजेटलाई प्रथामिकता दिन्छन । प्रथामिकता दिएर छुट्याएको बजेट सम्बन्धित लक्षित वर्गलाई थाहाँ नपाएर खर्च गर्ने बिगतको परिपाटी अहिले सम्म अन्त्य हुन नसक्दा बास्तविक...

पुरा पढ्नुहोस
नयाँ शहर आयोजना अव पुरानो शहर हुनुहुँदैन

आठ वर्ष देखि अन्यौल बनेको दैलेखको महत्वपूर्ण गौरवको आयोजना अव केही वर्षभित्र बन्न सक्ने अवस्थामा पुगेको छ । जनताको चाहना अनुसार नभएको र मुआब्जा कम भएको भन्दै स्थानीयले बिरोध गरेपछि आयोजनाको मोडालिटी परिवर्तन गरिएको...

पुरा पढ्नुहोस
खेलाडीलाई हौसला प्रदान गर्न प्रदेश सरकार पनि लाग्नुपर्छ

नेपालको खेल क्षेत्रमा महत्वपूर्ण उपलब्धी हाँसिल गर्न सफल भएको १३ औं साग खेलपछि नेपाली खेलाडीहरुको उत्साह झनै बढ्दै गएको छ । केन्द्र सरकारले खेलाडीहरुले नेपालको नाम राख्न सफल भएको भन्दै प्रधानमन्त्री के.पि. शर्मा ओलिले...

पुरा पढ्नुहोस
स्थानीय तह विकास समस्या नियत र नीति बाधक

स्थानीय सरकार संचालनका बारेमा अहिले भिन्न भिन्न टिका टिप्पणीहरु उठ्ने गरेका छन् । करिव वर्षको अवधि पार गरिसकेको मुलुकको नयाँ संरचना अनुसार बिभिन्न नीति र नियमहरु बाधक देखिएका छन् भने कतिपय नियतमै समस्या भएकोले...

पुरा पढ्नुहोस
भ्रमण वर्ष २०२० नयाँ गन्तब्यको खोजी र प्रवद्र्धन जरुरी

सरकारले भ्रमण वर्ष २०२० मनाउने तयारी तीब्र पारेको छ । नेपालका बिभिन्न पर्यटकिय गन्तब्यहरुको प्रचार प्रसार गर्ने कार्य बिदेशमा तीब्र पारिएको छ । नेपालबाट बिभिन्न मुलुकमा गएका नेपालीहरुले उत्साजनक रुपमा यो कार्यलाई साथ र...

पुरा पढ्नुहोस
उपचार नपाएर बाच्नु पर्ने बाध्यता अन्त्य होस

नेपालको संविधानले स्वास्थ्य सेवा नागरिकको नैसर्गिक अधिकार भएको उल्लेख गरेको छ । तर संविधानको मर्मअनुरुप कानून निर्माण नभएर हो सरकार र स्थानीय निकायले जनस्वास्थ्यलाई प्रथामिकतामा राख्न नसके कारण अँझै पनि दुर्गम गाउँका सर्वसारधाण नागरिककको...

पुरा पढ्नुहोस
विपद ब्यवस्थापनमा स्थानीय सरकार जिम्मेवार बनौँ

विपद कुनै पनि गैर प्राकृतिक र प्राकृतिक कारणहरूबाट अकस्मात, अस्तव्यस्त तवरबाट देखा पर्ने विपत्तिपूर्ण अवस्था हो । कुनै स्थानमा आपत्कालीन अवस्थाको सृजना भई जन र धनको क्षतिका साथै जीवनयापनका कृयाकलापहरु र वातावरणमा प्रतिकुल असर...

पुरा पढ्नुहोस
पञ्चकोशी ललितकला केन्द्रको उद्घाटन

मंसिर ३०, दैलेख दैलेख अग्रज सष्टाहरुले स्थापना गरेको पञ्चकोशी ललितकला केन्द्रको उद्घाटन गरिएको छ । कर्णाली प्रदेश सभाका सदस्य अम्मर बहादुर थापाले उक्त ललितकला केन्द्रको उद्घाटन गरेका हुन । उद्घाटन कार्यक्रमामा बोल्दै सांसद अम्मर बहादुर...

पुरा पढ्नुहोस
विकासमा तमासा नदेखाउ

विकास सबैको साझा सम्पत्ति हो । ब्यक्तिगत होईन विकास निर्माण भएका योजनाहरुको संरक्षण र सम्र्बद्धन गर्नु सबैको दायित्व बराबर हुन्छ । आज भन्दा १० वर्ष अघि दैलेखमा पहिलो पटक साबिकको लाकुरी गाबिस पछि भगवतिमाई...

पुरा पढ्नुहोस
सार्वजनिक सवालमा राजनैतिक नगरौं

  मुलुकमा केही प्रतिशत मानिस बाहेक सबै एक न एक राजनैतिक पार्टीसँग आवद्ध छन । राजनैतिक पार्टीमा आबद्ध भएका कारण कसैले आग्रह र पूर्वग्राह राख्नु हुनहुँदैन । मुलुकको कार्यकारी पदमा पुग्न देखि बिभिन्न ओहोदामा प्रबेश...

पुरा पढ्नुहोस