सम्पादकीय
हरेक वर्ष सडक निर्माणको नाममा सरकारले करोडौं रकम खर्च गर्नै गर्दछ । असारको अन्तिममा आउँदा जथाभावी रुपमा निर्माण गरिएका सडकहरुले नत प्रभावकारीता दिएको पाईन्छ न त सडकको दिगोपना नै भएको देखिन्छ । बिभिन्न उपभोक्ता...
पुरा पढ्नुहोसनारायण नगरपालिका दैलेखले यो वर्षबाट नगरपालिका भित्र रहेको ऐतिहासिक, धार्मिक, पुरातात्विक बस्तुहरुको खोजी गर्ने र इतिहास लेखन कार्यलाई पूर्णाता दिने अभियान थालेपछि दैलेख भित्र लुकेर रहेका ऐतिहासिक बस्तुहरुको थप खोजी कार्य सुरु गरिएको छ...
पुरा पढ्नुहोसकर्णाली प्रदेश पर्यटकीय संभावनाका हिसावले निकै महत्वपूर्ण प्रदेश हो । यहाँ रहेका र लुकेका कला संस्कृति, ऐतिहासिक महत्वका सम्पदाहरु, मनोरम दृश्य पर्यटकहरुका लागि नयाँ गन्तब्य हुन । पर्यटकहरुका लागि नयाँ गन्तब्य मानिएको कर्णाली प्रदेशलाई...
पुरा पढ्नुहोसअन्तर्राष्ट्रिय सन्धि र सम्झौता सँगै नेपालमा बनेका बिभिन्न कानुनहरुमा अधिकार र पैरवीलाई महत्वका साथ उठान गर्ने भन्दै सरकारले सम्झौताहरुमा हस्ताक्षर पनि गरिसकेको छ । कानुनी रुपमा अपराध घोषणा गरिएका बिभिन्न बिषयहरुका बारेमा पनि वकालत...
पुरा पढ्नुहोसमहिलाहरुको महान पर्व हरितालिका तीजको औपचारिक रुपमा समापन भएको छैन् , पंचमी सम्म तीजको रौनक बढ्ने भएपनि बिशेष गरेर तीज पर्वकै दिनलाई बिशेष महत्वका साथ हेरिने हाम्रो परम्परा कायमै रहेको छ । दैलेखमा बिगतका...
पुरा पढ्नुहोसपहिलो आर्थिक मसान्त सकिन केही दिन मात्र बाँकी रहँदा कर्णाली प्रदेश सरकारको प्रगतीले पनि यो वर्षलाई समेत समस्या हुने देखिएको छ । प्रदेशको नीति र कानुन निर्माणमै देखिएको समस्याले यो वर्ष पनि कर्णाली प्रदेश...
पुरा पढ्नुहोसअधिकार र पैरवी महत्वपूर्ण बिषय हो । राज्यले सूचनाको हक लागु गरेर कोही पनि व्यक्ति वा समुदाय सूचनाबाट बञ्चित हुन नपरोस भन्दै कानुनमै यस्ता कुराहरुको उल्लेख गरिएको छ तर अँझै पनि समुदायमा यस्तो समुदाय,...
पुरा पढ्नुहोसमुलुकको स्थायी सरकारले जनताका धेरै खाले चाहनालाई पूरा गर्नुपर्ने चुनौती छँदै छ । यो सँगै स्थानीय तहमा रोजगारी सृजना गरेर धेरै बरोजगार युवाहरुलाई रोजगारी दिनुपर्ने पनि चुनौती कायमै रहेको छ । हरेक दिन नेपाली...
पुरा पढ्नुहोसअहिलेको सरकार संचालन भएको ६ महिना सकिएको छ । बिगतका दिनहरुमा नौ नौ महिनामा सरकार परिवर्तन हुने र कुनैपनि ठोस योजना लागु नहुने हाम्रो देशमा स्थिर सरकार आएपछि सरकारले थालेको छिमेकी सँगको सम्वन्ध सुधार...
पुरा पढ्नुहोसज्यानै बाजी राखेर यसपटकको महावु धामको तीर्थ यात्रा सम्पन्न भएको छ । महावु यात्राका लागि पुगेका तीर्थयात्रीहरुको सहजताका स्थानीय सरकारले चासो र चिन्ता विगतदेखि देखाउँदै आएको भएपनि यसले अँझै पुर्णता पाउन सकेको छैन् ।...
पुरा पढ्नुहोस