सम्पादकीय

सबै लागौँ देश बन्छ

देश बनेन भनेर गरिएका कतिपय वकालतका विषयहरू होलान् तर सबै कुरामा देश बन्न सकेन भन्ने बिषयलार्ई मान्न सकिने अवस्था छैन, १५ वर्ष अघिको शिक्षा, स्वास्थ्य र पूर्वाधारको विषयको तुलना गर्ने हो भने केही पनि...

पुरा पढ्नुहोस
मिसन ८४ को समीक्षा नगरे केही दल सकिन्छन्

निर्वाचन सम्पन्न भएको भर्खरै दुई वर्ष पुरा भएको छ । पाँच पाँच वर्षमा हुने आम निर्वाचनको विषय अहिले नै किन पेचिलो बन्यो भन्ने विषय महत्त्वपूर्ण विषय हो । धेरैले मिसन ८४ भनेका छन् कसैले...

पुरा पढ्नुहोस
जनताको विषय प्राथमिकतामा कहिले आउने

लोकतन्त्रमा जनताको विषय महत्वपूर्ण हुने गर्दछ । जनतालाई सबैभन्दा बढी शक्तिशाली मानिने अभियान लोकतन्त्रमा प्रभावकारी मानिएको छ । जनता सबैभन्दा बलिया हुन भन्ने विषय लोकतन्त्रमा प्रमुख विषय हो तर लोकतन्त्रको हुर्मत लिएका राजनीतिक दलहरूले...

पुरा पढ्नुहोस
इमान्दारीता जोगाउनै मुस्किल

पछिल्ला दिनहरूमा इमान्दारीको सवाल निकै धरै बढेको छ । इमान्दारीता सबैभन्दा प्रभावकारी पक्ष हो भन्ने कुरा सबैले ख्याल गरेकै अवस्था छ । हरेक विषयमा इमान, जमान, नैतिकता र नीति महत्वपूर्ण हुने कुरामा कोही कसैले...

पुरा पढ्नुहोस
निजी स्वार्थ त्यागौँ, विकासका लागि लागौँ

देश सङ्कटमा छ, देशको आर्थिक अवस्था कमजोर बन्दै गएको छ, युवा जनशक्ति दिनप्रतिदिन विदेश पलायन हुनुपर्ने अवस्था छ । यो अवस्था अहिलेदेखि हैन लामो समयदेखि नेपालका ठुला समस्याका रूपमा यी चुनौतीहरू आई रहेका छन्...

पुरा पढ्नुहोस
डिपिआर कमाउने खेलो

सङ्घीयता पछिको विकासको मोडेल अहिले देखिएको जस्तो कल्पना समेत गरिएको थिएन । नीति निर्माण गर्ने अधिकार प्राप्त तीनै तहका सरकारले आफ्नो प्रदेश र पालिकाको विकास गर्ने मनसाय बोकेको भए बितेका ६ वर्षसम्म केही न...

पुरा पढ्नुहोस
आन्तरिक श्रोत व्यवस्थापन चुनौती

देशको अर्थतन्त्रमा देखिएका विभिन्न खाले जटिलताहरूलाई मध्यनजर गर्दै जाने हो भने, हिजो देखि अहिलेसम्म शासन सत्ता सञ्चालन गर्नेहरूले देशको समृद्धिका सपनाहरू बनाउन नसक्नु पहिलो मुद्दा हो । केही सरकारले देशको अर्थतन्त्र सुधारका लागि पहल थालेको...

पुरा पढ्नुहोस
मनबाटै भ्रष्टाचार रोक्छु भन्ने ७ सय ५५ जना भए देश बन्छ

नेपालमा अनियमितता र भ्रष्टाचारका विषयहरू एकाएक बाहिर आउन थालेपछि सङ्ख्यात्मक मात्रा बढेको हो कि ? सङ्घीयता आएपछि अनियमितता र भ्रष्टाचारका विषयहरूमा बढवा भएको हो भनेर विश्लेषण गर्नुपर्ने बेला आएको छ । तत्कालीन समयमा जति वेला...

पुरा पढ्नुहोस
सुशासन हराउँदै अराजकता बढ्दै

सुशासन असल शासनको सबैभन्दा पहिलो खुड्किलो हो । हरेक सार्वजनिक निकायहरूले आफूले गरेका कामहरूको स्पष्ट जानकारी जनतालाई दिनुपर्ने कानुनी प्रावधान हुँदा हुँदै पनि सुशासन भित्रका विभिन्न औजारहरूको व्यवहारिक प्रयोग गर्न सार्वजनिक निकायहरू डराउने गर्दछन्,...

पुरा पढ्नुहोस
महावीर जस्ता आदर्श व्यक्तित्वको भिजनमा देश बन्न सक्छ

नेपालमा लोकतन्त्र स्थापना भयो, जनताले आफ्ना कुराहरू खुल्ला रूपमा राख्न सक्ने अवस्था आयो, शाही शासन कालमा चौकमा ६ जना बढी बसेर कुरा गर्दा कुटाई खानुपर्ने दिन सकिए, गाउँमा गयो भने सरकारको सिआईडी आयो भनेर...

पुरा पढ्नुहोस