सम्पादकीय

नेतासम्म कति पुग्यो होला ?

मेलम्ची खानेपानी आयोजनामा भएको अरबौँ अनियमितताको विषय अहिले चर्चामा आएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेसँगै यती ठुलो भ्रष्टाचारमा कर्मचारीहरूको संलग्नता धेरै देखिएको विषयले पनि चर्चा कमाएको छ । यती...

पुरा पढ्नुहोस
राउटे जोगाउन सरकारकै सक्रियता जरुरी

राउटे एसियाकै फिरन्ते र लोपोन्मुख समुदायका रूपमा परिचित छन् । राउटे समुदायले रोजेको स्थान भनेको कर्णाली प्रदेशको दैलेख, सुर्खेत, सल्यान, अछाम लगायतका जिल्लाहरू हुन पछिल्ला दिनहरूमा राउटे समुदायमा सङ्कट बढ्दै गएको अवस्था छ । सरकारले...

पुरा पढ्नुहोस
प्रभावकारी छलफल

दैलेखको समग्र विकासका लागि राजनीतिक दलहरूले जसरी एकेबद्धता जाहेर गरेको अवस्था थियो सोही अवस्थाको मूल्याङ्कन गर्ने हो भने पनि दैलेखको समग्र विकासका लागि विगत देखिनै विभिन्न ओहदामा रहेका व्यक्तिहरूले गरेको सहयोग निकै प्रभावकारी देखिन्छ...

पुरा पढ्नुहोस
साझा छलफल जरुरी

एउटा टोल निर्माण भयो भने त्यो टोलको समग्र विकासले अर्को टोललाई प्रभाव गर्छ, टोलको विकास क्रम सँगै वडाको विकास हुन्छ, वडाको प्रभावकारी विकासको सिको अन्य वडाले पनि गर्ने परिपाटीको विकास भयो भने वडा हुँदै...

पुरा पढ्नुहोस
जनयुद्ध प्राप्ति र लगानी

नेपाली जनताको समग्र जीवनशैली परिवर्तन गर्ने, जनताको आफ्नो सरकार भएको महसुस गराउने, जनतालाई आर्थिक अवस्था सुधार गर्दै बेरोजगारी समस्या अन्त्य गर्ने लगायतका विभिन्न विषयहरू समावेश गर्दै थालिएको जनयुद्धका केही वर्ष जनतामा निकै आशा र...

पुरा पढ्नुहोस
सबैतिरको विश्लेषण गरौँ

परिवर्तनका लागि संस्थागत विकास जरुरी हो भनेर सबैले भन्ने गरेकै छन् । नेपालको परिवर्तनका लागि लडेका राजनीतिक दलहरूले जनताको समग्र विषयमा ध्यान दिनेगरि संविधानमा निकै महत्त्वपूर्ण कुराहरूको उठान भएको छ । कतिपय अवस्थामा जनताले परिवर्तनका...

पुरा पढ्नुहोस
संस्थागत भ्रष्टाचार रोकौँ

संघीयता आएसँगै नेपालमा संस्थागत भ्रष्टाचार झनै बढेको विभिन्न तत्थ्य र तत्थ्याँकले देखाएको छ । खरदारदेखि प्रधानमन्त्री सम्मको सहभागिता र सेटिङमा सरकारी संयन्त्रहरू नै संस्थागत रूपमा सहभागी भएर गरिएका ठुला ठुला भ्रष्टाचारका काण्डहरू खुल्दै गएका...

पुरा पढ्नुहोस
जिम्मेवार बन्ने प्रयास खै ?

राजनीति सबै नीतिको माऊ नीति हो अर्थात् आम नागरिकहरूको जीवनस्तर सुधार गर्ने पहिलो नीतिको रूपमा राजनीतिलाई लिइन्छ राजनीतिले समग्र मुलुकको नीति परिवर्तन गर्न सहज हुन्छ भन्ने मान्यताले राजनीतिलाई सबैले स्वीकार गरेको अवस्था छ ।...

पुरा पढ्नुहोस
नेतामाथिको विश्वास

नेता कस्तो हुनुपर्दछ भन्ने विषय लोकतन्त्र प्राप्ति पछिका धेरै खाले विश्लेषणहरूले देखाउँदै आएको अवस्था छ । विशेष गरेर सङ्घीयता प्राप्तिपछिका ६ वर्षको अवधि र त्यसअघि जिल्ला जिल्लाबाट चुनिएर गएका जनप्रतिनिधिहरूले के काम गरे त...

पुरा पढ्नुहोस
बेरोजगारको जरो

समाज विभिन्न प्रकृतिमा विभाजन गरिएको छ । समाजअनुसारका आफ्ना मूल्य र मान्यताहरू हुन्छन् । कतिपय समाजको परिवेश त्यस देशको आर्थिक अवस्थासँग पनि जोडिएको हुन्छ । विकसित र अल्पविकसित देशहरूको बिचको भिन्नतालाई मात्र केलाउने हो...

पुरा पढ्नुहोस