सम्पादकीय

दलालहरुको कब्जा

नेपालको शासन सत्ता भित्रका विभिन्न विकृतिहरू एकाएक बाहिर आउन थालेको अवस्था छ । लोकतन्त्र प्राप्तिपछि नेपालका विभिन्न निकायहरूमा यती धेरै दलाली भएको रहेछ कि जो विषय अहिले सम्मा बेला बेलामा सत्ता चलाएका केही नेताहरूका...

पुरा पढ्नुहोस
सत्ता सेवा हो भन्ने विषय जनतालाई बुझाऊ

सत्ता र शासन पद्धति प्रभावकारी हुन सकेको खण्डमा आम जनताको जीवनस्तर सुधार हुनेदेखि देशको आर्थिक अवस्था सुधारका विभिन्न विषयहरू प्रभावकारी हुने गर्दछन् । सत्ताका विषयहरूलाई प्रभावकारी बनाउने महत्त्वपूर्ण जिम्मेवारी बोकेका राजनीतिक दलहरू जो बेला...

पुरा पढ्नुहोस
देश लुट्नेहरूलाई जनताले चिन्दैछन्

नेपाल स्वर्गको टुक्रा हो भनेर गरिने विभिन्न विश्लेषणहरूलाई आधार मान्ने हो भने नेपालको आर्थिक, सामाजिक पक्षलाई सुधार गर्न धेरै समय लाग्दैन । यहाँका प्राकृतिक स्रोत साधनहरूको अत्यधिक प्रयोग गर्न सकेको खण्डमा यसबाट प्राप्त आम्दानी...

पुरा पढ्नुहोस
विकासमा ध्यान देऊ

संघीय संरचना पछि निर्माण भएका अन्य प्रदेश भन्दा कर्णाली सम्पूर्ण विकासका सुचाङ्कमा पछि छ । यहाँका नागरिकले भौतिक विकासदेखि सामाजिक विकासमा खासै परिवर्तन भएको देख्न पाएका छैन । सिंहदरबारको अधिकार गाउँमा आउने भन्दै सञ्चालनमा...

पुरा पढ्नुहोस
जनमत जोगाउन धौ धौ पर्ला ?

नेपालको राजनीतिमा देखिएका विभिन्न खाले समस्याहरू समाधान गर्नका लागि सबैभन्दा पहिलो दायित्व नेपालका राजनीतिक दलहरूको हो । दलहरूले आफूले गरेका गतिविधिहरूलाई थप प्रभावकारी बनाउँदै लैजानुपर्ने अहिलेको आवश्यकता महसुस भएको छ । ठुला–ठुला कम्पनीहरूसँग विभिन्न खाले...

पुरा पढ्नुहोस
देशको अर्थतन्त्रसँग जोडिएको अन्वेषण कार्य

देश आर्थिक रूपमा समस्यामा पर्दै गएको भन्ने गरिएको विश्लेषणलाई कसरी समाधान गर्न सकिन्छ भन्ने विषय अहिले नेपालका सबै राजनीतिक दलहरूको साझा विषय बन्नुपर्ने अवस्था देखिएको छ । देशको अर्थतन्त्र दिनप्रतिदिन गिरावटतर्फ अगाडी बढ्दै जाने यसको...

पुरा पढ्नुहोस
सरकार जनताको भावना बुझ

सरकार सञ्चालन गर्ने निकायसँग जनताको निकै धेरै अपेक्षा हुने गर्दछ । नेपालको परिवर्तनको लडाईमा दश वर्षे जनयुद्ध पछि विकासका बिभिन्न समस्या भोग्दै आएका नेपाली जनताले छिटो भन्दा छिटो विकास चाहेको अवस्था छ । परिवर्तनको...

पुरा पढ्नुहोस
मध्यपहाडी यात्रा र सन्देश

नेकपा एमालेले सुरु गरेको मध्यपहाडी यात्राको अभियानका बिषयमा अहिले फरक बिषयको सुरुवात भएको छ । यात्रा यसैपनि महत्वपूर्ण छ । यो देशको प्रमुख प्रतिपक्षी दलका नेता एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली मात्र हैनन्,...

पुरा पढ्नुहोस
नागरिकका समस्या बुझ

ठूलो आन्दोलनबाट आएको अहिलेको लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा समेत नागरिकले समयमै स्वास्थ्य सेवा पाउनबाट वञ्चित हुन परेको छ । गाउँका नागरिकका समस्या नजिकबाट बुझ्ने भन्दै सञ्चालनमा आएका स्थानीय सरकार जनताका समस्याप्रति उत्तरदायी नदेखिँदा ग्रामीण भेगमा...

पुरा पढ्नुहोस
व्यवस्था भन्दा व्यक्ति वदलौं

मुलुकमा लोकतान्त्रिक गणतन्त्र आएको दुई दशक पुग्दै छ । जनताको ठूलो त्याग र बलिदानबाट प्राप्त लोकतान्त्रिक व्यवस्था कार्यान्वयन चरणमा छ । नागरिकले आफ्नो अधिकार प्राप्तिका लागि ल्याएको अहिलेको तोकतान्त्रिक व्यवस्था उन्नत मानिन्छ । तर...

पुरा पढ्नुहोस