सम्पादकीय

सबै विषयमा सिन्डिकेट

दैलेख मात्र हैन कर्णाली प्रदेशका बिकट र दुर्गम जिल्लाहरू जो केन्द्र सरकारको पहुँच विस्तार गर्न सकेका छैनन् त्यस्ता जिल्लाहरूमा विगत लामो समय देखिनै पहुँच विस्तार भएका जिल्ला र पहुँच विस्तार भएका नेताहरूले हरेक विषयहरूमा...

पुरा पढ्नुहोस
सरकार निरीह भएकै हो त ?

कुनै पनि कसुर वा सजाय भोगेका व्यक्तिहरूका लागि न्यूनतम ५० प्रतिशत कैद भुक्तान भएको कैदी बन्दी जीवन बिताउँदा उसको चालचलन ठिक भएको विवरण जिल्ला कारागारबाट पठाएको अवस्थामा आधा कैद भुक्तान पछि आम माफी दिने...

पुरा पढ्नुहोस
नेपालले बुझाउन नसकेकै हो त ?

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गरेको उत्तरी छिमेकी मित्रराष्ट्र चीनको भ्रमणको विषय अहिले चर्चामा रहेको   छ । नेपालको विकासको मोडेल र विषयहरु चीन सरकारलाई नेपाल सरकारले बुझाउन नसकेको हो कि भनेर चिन्ता र चासो...

पुरा पढ्नुहोस
विद्युत् बिस्तार अभियान बढाउ

स्थानीय स्तरमा रोजगारी प्रदान गर्ने सबैभन्दा महत्वपूर्ण विषय भित्र विद्युतिकरण पर्छ । विद्युतिकरण हुन सकेको खण्डमा स्थानीय स्तरमै बिजुलीको प्रयोग गरेर जनताहरूले साना तिना उद्योगहरू खोल्न सहज हुने, कुटानी, पिसानी जस्ता कामहरूका लागि सहज...

पुरा पढ्नुहोस
युवाको भविष्य र नेपाल

नेपालमा युवाको भविष्यको बारेमा निकै धेरै चिन्ता र चासो प्रकट भएको छ । नेपालका अधिकांश पार्टीहरूले युवालाई स्वदेशमै रोजगारी दिने जस्ता धेरै विषयहरूको वकालत र पैरवी गरि÷हेका हुन्छन् । राजनीतिक दलहरुले त आफ्नो घोषणा...

पुरा पढ्नुहोस
गाउँमा स्वास्थ्यकर्मी पठाऊ

स्वास्थ्य क्षेत्र निकै संवेदनशील क्षेत्र हो । स्वास्थ्य क्षेत्रको व्यवस्थापन गर्नका लागि अझै पनि सरकारले कडाइका साथ नीति कार्यान्वयन गर्न सकेको अवस्था छैन । स्वास्थ्य जस्तो संवेदनसिल विषयलाई अहिले सम्म हेला गरेको अवस्था छ...

पुरा पढ्नुहोस
अन्वेषणको काममा अव कसैले अवरोध नगरौँ

देशमा अहिले आर्थिक सङ्कट बढी रहेको अवस्था छ । देशको आर्थिक अवस्था सुधार गर्नका लागि नेपालले उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनुपर्ने अवस्था देखिएको छ । नेपालको पछिल्लो अवस्थालाई विश्लेषण गर्ने हो भने नेता र नेतृत्वले बिगारेका...

पुरा पढ्नुहोस
नेता र नेतृत्वले सिक्नुपर्ने

कर्णाली प्रदेशमा नेकपा एमालेको अधिवेशन सञ्चालन भइरहेको छ । अधिवेशनका विभिन्न पक्षहरू हुन्छन् नेता र नेतृत्व चयनको विषय बनेको एमालेको कर्णाली प्रदेश अधिवेशनले कस्तो नेतृत्व चयन गर्ने त्यो भने हेर्न बाँकी नै छ । पछिल्ला...

पुरा पढ्नुहोस
पाँच वर्ष उत्पादन र रोजगारीको वर्ष बनाऔँ

नेपालको बेरोजगारी समस्या समाधान गर्ने भनेर यो देशमा विगतदेखि अहिलेसम्म राज्यसत्ता सञ्चालन गरेका सबैले आफ्ना पार्टीका घोषणा पत्रमा उल्लेख गरेका छन् । सबैले चुनावका बेलामा चर्को भाषण गर्ने भनेकै बेरोजगारी समस्या समाधान गर्छौँ भनेर...

पुरा पढ्नुहोस
नेतृत्व नै तस्करीको विषय गम्भीर

नेपालमा पछिल्ला दिनहरूमा तस्करीका विभिन्न घटनाहरूलाई लिएर जनमानसमा नकारात्मक विषयहरूको उठान भइरहेको अवस्था छ । नेपालमा भएका विभिन्न तस्करीका घटनाहरूको विश्लेषण गर्ने हो भने पनि युवा पंतीका लागि राजनीतिमा जाने विषय के रहेछ भनेर...

पुरा पढ्नुहोस