सम्पादकीय

नेपाल निर्माणको योजना खै ?

नेपाल स्वतन्त्र मुलुक भनेर ढोल पिट्ने काम नेपालका राजनीतिक दलहरूबाट हैन सचेत नागरिक सबैले भन्ने विषय हो । यो विषय आम नेपाल र नेपालीहरूको गौरवको विषय पनि हो । यती महत्त्वपूर्ण इतिहास कायम राखेको...

पुरा पढ्नुहोस
मन्दिर बनाएर पर्यटन विकास

दैलेख पर्यटन प्रवर्द्धनका हिसाबले निकै महत्त्वपूर्ण जिल्लाको रूपमा परिचित जिल्ला हो । यहाँ रहेका हजारौँ वर्ष पुराना सम्पदाहरूको बारेमा अहिले सम्म खोजवीन गर्दै यहाँको वास्तविक इतिहास अहिलेसम्म बाहिर आउन सकेको अवस्था छ्र । तत्कालीन समयमा...

पुरा पढ्नुहोस
सुरक्षा जिम्मेवारी सबैको

आम नागरिकहरूलाई गाँस, वास, कपास, शिक्षा स्वास्थ्य, रोजगारी र सुरक्षा संविधानमा उल्लेख गरिएका आधारभूत विषयहरू हुन । हरेक विकास निर्माणको काम गर्दा आम नागरिकहरूलाई वातावरणीय प्रभाव कस्तो पर्छ भनेर पूर्वानुमान गर्नुपर्ने अवस्था कानुनमा उल्लेख...

पुरा पढ्नुहोस
बिपद्बाट जोगीने उपाय खोजौँ

दैलेखमा समय समयमा विभिन्न खाले प्राकृतिक विपदहरु आइरहेको अवस्था छ । बर्सातको समयमा पहिरोको धेरैजसो जोखिम  बेहोर्नुपरेको अवस्था छ भने अन्य समयमा चट्याङ लगायतका समस्याहरू पनि बेहोर्नुपर्ने अवस्था कायमै रहेको छ । यस्ता धेरै...

पुरा पढ्नुहोस
भ्रमण सम्झौता र अपेक्षा

नेपाल यसै पनि अल्पविकसित मुलुक हो । नेपालको विकासका एजेन्डाहरू धेरै भए पनि यस्ता एजेन्डाहरूको बारेमा ठोस र उपलब्धिमूलक दबाब नेपाल सरकारबाट हुन नसकेका विषयहरू यदा कता उठ्ने गरेको पाइन्छ । नेपालका प्रधानमन्त्रीको पछिल्लो...

पुरा पढ्नुहोस
कृषि क्षेत्र विकासमा स्पष्ट खाका जरुरी

नेपाल कृषि प्रधान मुलुक भनेर विगत लामो समयदेखि यो शब्द बिक्री भईरहेको छ । नेपालका कृषि मन्त्रीले विदेशमा करोडौं रकम तिरेर किसानलाई मल खरिद गरिएको बिषय प्रगतिमा राख्नुपर्ने अवस्थालाई सामान्य रुपमा विश्लेषण गर्ने हो...

पुरा पढ्नुहोस
जो ग्रुजिए ती नेताबाट सिकौं

नेपालमा लोकतन्त्र आयो, लोकतान्त्रिक गणतन्त्रमा हरेक नागरिकहरुका अधिकारहरुको रक्षा गर्ने बिषयहरु संविधानमा उल्लेख भयो । संविधानमा उल्लेख गरिएका अधिकारहरु जनताले पाउनुपर्ने बिषयका रुपमा बहस र पैरवी नचलेको पनि होइन परिवर्तन नभएको पनि    होइन...

पुरा पढ्नुहोस
संस्कृति,भाषा र सभ्यतामाथि नै प्रश्न

नेपाल बहुजातिय, बहुभाषिक, बहु सांस्कृतिक मुलुक हो । नेपालको सभ्यता इतिहास र भाषा निकै प्रभावशाली छ । अँझै कर्णाली क्षेत्र त झनै बिशिष्ट श्रेणीभित्र पर्दछ । नेपालको संस्कृतिक पहिचान फरक–फरक भूगोल र परिवेश अनुसार...

पुरा पढ्नुहोस
लथालिंग गेम चेञ्चर परियोजना

दैलेख ऐतिहासिक महत्वको जिल्ला मात्र हैन उहिले देखिनै हेप्दै आएको बिषय लुकाएर लुकाउन सकिने छैन् । यसैपनि केन्द्र सरकारले जहिले पनि हेलाको दृष्टिकोणले हेर्ने दैलेख जिल्लामा कर्णाली प्रदेश सरकार हुँदा पनि जिल्लाको ओहदामा पुग्ने...

पुरा पढ्नुहोस
लोकप्रियतावादले सताएको नेपाल

लोकप्रिय शब्द नै निकै राम्रो शब्द हो । लोकप्रियता हुन सवैलाई मन लाग्छ । समाज परिवर्तनमा प्रभावकारी काम गर्दै जाने हो भने लोकप्रियता हासिल गर्न सकिन्छ । देश, जनता र नागरिकको पक्षमा काम गर्दै...

पुरा पढ्नुहोस