सम्पादकीय

प्राविधिक र व्यवहारिक शिक्षा जरुरी

  विद्यालय शान्ति क्षेत्र हो भोलि यो देश चलाउने सफल व्यक्तिहरु उत्पादन गर्ने विद्यालयले अहिलेसम्म प्रदान गरेको शिक्षा घोकन्ते शिक्षाका रुपमा रहँदै आएको छ । व्यवहारिक शिक्षा नभएकै कारण अधिकाँस विद्यार्थीहरु कामको खोजीमा अहिले विदेश...

पुरा पढ्नुहोस
झोले कृषि विस्थापित अभियान

  झोलामा कृषिको बिवरण राखेर नेताको आग्रहमा अनुदान खाने प्रचलनका कारण व्यवसायिक र बास्तविक कृषहरु सँधै अन्यायमा परेका छन् । पछिल्ला दिनहरुमा व्यवसायिक कृषिमा लागेकाहरुको खोजी भएको छ । व्यवसायिकता र उत्पादनका आधारमा राज्यले अनुदान...

पुरा पढ्नुहोस
कार्यकर्तामुखी बजेट कर्णालीको दुर्भाग्य

कर्णाली प्रदेश सरकारले विगत ६ वर्षदेखि हरेक वर्ष बजेट बिनियोजन गरेको छ । बिनियोजन गरिएका बजेटहरु मध्ये अधिकाँस बजेट कमिशनको चक्कर वरीपरी घुमेको देखिन्छ भने कतिपय बजेटहरु आफन्त रिजाउने बजेटका रुपमा मात्र रहेको अवस्था...

पुरा पढ्नुहोस
आर्थिक सुधारका स्पष्ट खाका खोई

  मुलुक आर्थिक संकटमा परेको छ वा पार्न खोजिएको छ । यो बिषय अहिले गम्भीर छलफलको रुपमा रहेको देखिएको छ । राज्य जव समस्यामा पर्दै गएको हुन्छ त्यस्तो अवस्थामा सरकारले उत्पादन र स्थानीय रोजगारलाई प्राथकिमता...

पुरा पढ्नुहोस
नेता समाज सेवाका लागि हो ?

नेता देशको मुल कानुन निर्माण गरेर दुःखी गरिव जनताको बारेमा वकालत गर्ने, पैरवी गर्ने, देशको आर्थिक अवस्था सुधारका विषयहरु खोजी गर्ने, जनताको भाग्य र भविष्य निर्माण गरेर जनताको मुहारमा खुःसी प्रदान गर्ने, देशको राष्ट्रियता...

पुरा पढ्नुहोस
स्वास्थ्य सेवामा प्रभावकारिता जरुरी

स्वास्थ्य निकै सम्वेदनशिल बिषय हो, स्वास्थ्य क्षेत्रको प्रभावकारिताका लागि सबै तह र वर्गको चासो र चिन्ता बरावर हुनुपर्ने देखिन्छ । दैलेखको निकै महत्वपूर्ण स्वास्थ्य संस्थाको रुपमा मानिएको स्वास्थ्य सेवा कार्यालय दैलेखमा देखिएका सबैखाले समस्या...

पुरा पढ्नुहोस
भू राजनीति र ध्रुविकरण प्रभाव

  नेपालको राजनीति राजा महाराजा पछिको शासन सत्ता पछि यो वा त्यो बाहनामा कुनै न कुनै निकायको प्रभावमा परिरहेको अवस्था छ । यसैपनि नेपाल दुईवटा ठूला शक्ति राष्ट्रहरुको बीचमा रहेको मुलुक हो । एकातिर शक्तिशाली...

पुरा पढ्नुहोस
अव नतिजा के हुन्छ ?

दैलेखका चारवटा पालिकाहरुमा अहिले अग्ला विद्यालयहरु ठडिएका छन् । अत्याधुनिक सुविधा सहितका ति विद्यालयहरुमा लाईब्ररेरी, कम्यूटर प्रविधि, लगायतका अत्याधुनिक सेवा सुविधाहरु प्राप्त छन् । चिसो भुईमा बसेर अध्ययन गर्नुपर्ने विद्यार्थीहरुको समस्या त दिगो रुपमा...

पुरा पढ्नुहोस
आत्मनिर्भर अर्थतन्त्र अहिलेको आवश्यकता

पहाडका जमिनहरु बाँझो अवस्थामा छन् । युवाहरु बाँझो जमिन छोडेर बाध्यात्मक अवस्थामा खाडी मुलुकमा जान बाध्य छन् । नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापना भईसकेको पनि धेरै वर्ष पुगिसकेको छ । संविधानमा जनताका पहिलो अधिकारहरु सुनिश्चित...

पुरा पढ्नुहोस
सबै क्षेत्रमा अराजकता लोकतन्त्रको खतरा

  लोकतन्त्र हरेक नागरिकहरुले आफ्नो अधिकार रक्षाका लागि लड्नुपर्ने निकै प्रभावकारी व्यवस्था हो । हरेक नागरिकहरु हरेक हिसावले स्वतन्त्र हुनुपर्ने, आफ्नो अधिकार रक्षाका लागि न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकाले प्रभावकारी भूमिका खेल्नुपर्ने, हरेक नागरिकले आफ्नो अधिकार...

पुरा पढ्नुहोस