सम्पादकीय
संविधानले व्यवस्था गरेको आलङ्कारिक पदका लागि पछिल्ला दिनहरूमा देखिएको चलखेलले नेपालका नेताहरू कतिको राष्ट्रप्रति वफादार छन् भन्ने आम प्रश्न उब्जाएको छ । सम्माननीय पदलाई यसरी व्यक्ति, व्यक्तिमा लगेर जोड्नुपर्ने विषय बन्नुहुँदैनथ्यो तर नेताहरूले आपसी...
पुरा पढ्नुहोसकर्णाली प्रदेशका विभिन्न बिकट जिल्लाहरू मध्ये अधिकांश जिल्लाहरूमा स्वास्थ्य पहुँच विस्तार हुन अझै सकेको छैन । स्वास्थ्य सेवा प्रभावकारी नभएकै कारण विकट जिल्लाहरूबाट अहिले पनि सुत्केरी महिलाहरूलाई राष्ट्रपति महिला उद्धार कार्यक्रम अन्तर्गत उद्धार गर्नुपर्ने...
पुरा पढ्नुहोसनेपालमा स्वतन्त्रता प्राप्तिका लागि विभिन्न लडाँईहरु नभएका होइनन् लामो समयदेखि यो वा त्यो बहानामा थिचोमिचो सहँदै आएका नेपाली जनताहरूले राणा शासन कालमा विद्यालय पढ्न पाएनन्, जनता बाठा भए भने आफूहरूलाई अफ्ठेरो पर्दछ भन्ने राणाहरूको...
पुरा पढ्नुहोससेवा प्रवाह जनताको प्रत्यक्ष सरोकारसँग जोडिएको विषय हो । सेवा प्रवाहलाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता अहिले मात्र हैन विगत धेरै वर्षदेखि यस्ता बिषयहरु चलिरहेका छन् । नेताहरुले जसरी राज्य सत्ता सञ्चालन गरे सोही अनुसार जनताले पाउनुपर्ने...
पुरा पढ्नुहोसनेपालको राजनीति बिशेष मुद्दा केन्द्रित, राष्ट्रहित र राष्ट्रियताका लागि मनभएर कुनै पार्टी, व्यक्ति बिशेषको रुपमा अलि बढी पेचिलो बन्दै आएको छ । राजतन्त्रको अन्त्य सँगै नेपालमा आएको स्वतन्त्रता भित्र अति स्वतन्त्रताले कता हो कता समस्यामा...
पुरा पढ्नुहोसदेश बनेन्, विकास भएन, समृद्धि भएन्, जनताको चाहना पूरा हुन सकेनन् भनेर हामिले धेरै बिषयहरुको बारम्बार उठान ग¥र्यौं, देशको अर्थतन्त्र धरासायि बन्दै जानु, बेरोजगार युवाहरु हरेक दिन नेपालमा केही गरौं भनेर बस्नुभन्दा पनि बिदेशतिरै...
पुरा पढ्नुहोसनेपालका बैँकहरु सवैभन्दा धेरै मुनाफा गर्ने संस्थाका रुपमा रहेका छन् । बैँकले लगानी गरेको कर्जाको विषयलाई मध्यनजर गर्ने हो भने धेरै खालका विमतीहरु रहँदै आएको पाईन्छ बैँक तथा वित्तीय संस्थाहरुले गरेका लगानीमध्ये धेरैजसो अदृश्य...
पुरा पढ्नुहोसपछिल्लो समय गरिदै आएको अव्यवस्थित विकासका कारण वातावरणमा निकै प्रभाव परेको देखिन्छ । सम्बन्धित स्थानको विकास गर्दा उक्त स्थानमा रहेका वस्तिमा पर्ने असरसँगै वातावरणमा देखिएका पछिल्ला चुनौतिका विषयमा सबै निकायले सजगता अपनाउदै ग्रामिण बस्तिहरुमा...
पुरा पढ्नुहोसजनताको अधिकार केन्द्रकृत रहेको भन्दै मुलुकमा ०७४ सालमा संघीय व्यवस्था अनुरुप मुलुकमा तीन तहका सरकार रहने संवैधानिक व्यवस्था छ । जनतालाई घर आगनमा सरकारले दिने सेवा पु¥याउने भन्दै करिव ६ वर्ष अघि लागू भएको...
पुरा पढ्नुहोससशस्त्र द्वन्द्वका क्रममा राज्य र माओवादी पक्षबाट हजारौंको मृत्यु र घाइते भए । केही अझँै व्यपत्ता छन् । आजको दिनलाई जनयुद्ध दिवसका रुपमा मनाईदैछ । जनयुद्धको २८ औं वार्षिकोत्सवका अवसरमा सरकारले आज सार्वजनिक बिदा...
पुरा पढ्नुहोस