सम्पादकीय

पर्यटनको विषयमा निदाएका सरकारहरु

पर्यटन प्रवद्र्धनको विषय सूक्ष्म तर गम्भीर विषय हो । यो विषय बुझेकाहरुले आफ्नो पक्षमा धमाधम काम गरिरहेका छन् । सरकारको पहुँचमा पुगेका बेलामा नयाँ गन्तब्यहरु थप गर्ने, नयाँ खालका विषयहरुमा बजेट विनियोजन गर्ने, पर्यटन...

पुरा पढ्नुहोस
महावु सडकः भाषण धेरै काम शून्य

त्रिदेशिय महत्वको मानिएको महावु सडक खण्डको निर्माणमा भाषणहरु निकै धेरै भए, चुनावताका सवै नेताहरुले जसरी पनि महावु सडकलाई प्रभावकारी बनाउँछौं भने । कतिपयले महावु सडकको कामको जिम्मेवारी लिएका निर्माण कम्पनीलाई कालो सूचिमा राखेर, ठेक्का...

पुरा पढ्नुहोस
संघीयता र स्थानीय सरकार

मुलुकमा तीन तहका सरकार रहने संवैधानिक व्यवस्था छ । सिंहदरवारको केन्द्रकृत अधिकार गाउँ गाउँमा पु¥याने भन्दै ०७४ बाट लागू भएको संघीय व्यवस्थामा स्थानीय सरकार जनताका नजिकका सरकार मानिन्छन् । संघीयता संवैधानिक रूपमा राष्ट्रको शक्तिलाई...

पुरा पढ्नुहोस
युवाप्रति जनताको विश्वास

पछिल्ला वर्षहरुमा राजनीतिप्रति युवाको चासो बढ्दै गएको देखिन्छ । पुराना पार्टीहरु प्रति बढ्दै गएको जनताको वितृषणा र समाजको विकासका लागि गरिने कामका बारेका पुराना दलका नेताहरुले चासो नदेखाएको भन्दै पछिल्ला वर्षहरुमा नागरिक युवा राजनीतिज्ञप्रति...

पुरा पढ्नुहोस
कर्णाली सरकारको दीर्घकालिन लक्ष्य के हुने

कर्णाली प्रदेश सरकारले दोस्रो कार्यकालको लागि पूर्णता पाएको छ । यो वा त्यो बाहनामा आफ्ना पक्ष वा विपक्षमा कसरी सरकार गठन हुन्छ भन्ने कुरा नेपालको राजनीतिमा सँधै महत्वपूर्ण हुने बिषय यसपालिका नयाँ गठबन्धनले पनि...

पुरा पढ्नुहोस
किसानको उत्साह सरकार बुझ्दैन

लामो समयदेखि पानी नपरेका कारण निरास बनेका कर्णाली लगायत देशभरका किसानहरु अहिले उत्साही बनेका छन् । बिशेषत पहाडी जिल्लाहरुमा हिमपातले अँझै उत्साह थपेको छ । जलवायु परिवर्तनका असरहरु देखिएका हिमाली बस्तिहरु र डाँडाकाँडाहरुमा हिउँ...

पुरा पढ्नुहोस
राजनीतिलाई दीर्घकालिन योजनामा रुपान्तरण गरौं

राजनीति सबै नीतिहरुको माऊ नीति हो । राजनीतिलाई प्रभावकारी रुपमा परिचालन गर्न सकेमा देशको सवैखाले समस्याहरु समाधान हुन सक्छन् । जनताले बिसौं वर्षदेखि महत्वमा राखेको राजनीतिलाई यो वा त्यो बाहनामा समस्यामा पार्ने काम कसले...

पुरा पढ्नुहोस
संविधानको मर्म बिपरित कोही जानु हुँदैन

नीति निर्माण वा संविधान निर्माण लगायतका जस्ता सुकै बिषयहरु किन नहुन निर्माण गर्ने बेलामा निर्माताहरुले नै आफ्नो अनुकूल र प्रतिकूलता खोज्ने हाम्रो बिगतको प्रचलन अहिलेपनि कायमै रहेको छ । संविधानका हरेक अक्षरहरुलाई केलाएर जनपक्षीय...

पुरा पढ्नुहोस
नेतृत्व आलोचित किन हुँदैछन्

नेता भन्ने बित्तिकै जनताले निकै रुचाएका, जनताका लागि केही गर्छ भन्ने हुटहुटी भएका, देश र जनताको पक्षमा रहेर काम गर्ने, जस्तो सुकै परिस्थितीको पनि सामना गरेर स्वेदशमा बिभिन्न लगानीमैत्री बातावरण तयार गर्ने, युवाहरुको भावना...

पुरा पढ्नुहोस
स्वार्थी समूहबाट पन्छिन सक्लान दलहरु

साँचो अर्थमा भन्ने हो भने मुलुकमा जतिसुकै परिवर्तनहरु भएपनि त्यो परिवर्तनको बास्तवीक उपभोग गरिव, विपन्न र पछाडि पारिएको समुदायले पाउन सकेको छैन्, यसो भनिरहँदा अन्य जातजातिभित्र पनि केही पहुँचवाला बाहेक गरिव वाहुन, गरिव, ठकुरी,...

पुरा पढ्नुहोस