सम्पादकीय
शिक्षा क्षेत्रको विकास गर्नुलाई सबैले साझा दायित्वका रुपमा लिनुपर्ने हो । नेपालको शिक्षा प्रर्णालीमा देखिएका बिभिन्न समस्याहरुको ठोस रुपमा समाधान गर्ने बिषयहरुका बारेमा भने नीति निर्माण हुन सकेको छैन् । बिभिन्न भौगोलिक कठिनाई भोगेका विद्यालयहरुमा...
पुरा पढ्नुहोसदैलेखका ११ वटै स्थानीय तहमा बाँझो जमिनको संरक्षण गर्ने अभियान थाल्नुपर्ने देखिएको छ । स्थानीय तहको निर्वाचन पश्चात प्रभावकारी अभियानहरु थाल्नुपर्नेमा डोजर सञ्चालन गरेर बाटो निर्माण गर्ने मात्रै मुख्य उदेश्य राखेर काम गर्नुलाई केही...
पुरा पढ्नुहोसनेपालमा संघीय प्रर्णाली भन्दा पनि धेरै अघि देखि बिभिन्न बाहनामा नेपालको विकासका लागि भनेर ल्याएका बजेटहरु यो वा त्यो बाहानामा पहुँचवालाहरुले नै धेरैजसो हालिमुहाली गरेको जनगुनासो अहिलेपनि कायमै छ । बिभिन्न ओहदा र पदमा पुगेका...
पुरा पढ्नुहोसपछिल्लो अधिवेशनको माहोललाई मात्र हेर्ने हो भने नेकपा एमाले, राप्रपामा दैलेखका नेताहरुको केन्द्रीय पहुँच बिगतको भन्दा बढेको देखिन्छ । अन्य राजनीतिक दलहरुमा पनि पहुँच बिस्तार भएको अवस्था छ । सबै दलबाट केन्द्रीय नेतृत्वमा पुगेका...
पुरा पढ्नुहोसकोरोनाको दोस्रो लहर नेपालमा चलेका बेलामा सरकारले बजेट ल्यायो बजेट सँगै तत्कालिन सरकारले देशभर अस्पताल निर्माण गर्ने भन्दै स्वास्थ्य क्षेत्रमा प्रभावकारी कामको सुरुवात ग¥यो । एकैपटक सयौं अस्पतालहरुको उद्घाटन गरियो बजेट बिनियोजन भयो, डिपिआर...
पुरा पढ्नुहोसनेपाली काँग्रेसको १४ औं महाधिवेशनको मतगणना चलिरहेका बेलामा दैनिक जसो भिन्न भिन्न प्रतिक्रियाहरु आईरहेका छन् । सभापतिमा शेरबहादुर देउवाले जितेसँगै काँग्रेसको भविष्य समस्यामा पर्ने सम्भावनाका व्याख्या र बिश्लेषणहरु सँगसँगै आए । केही नेताहरुले देउवानै अहिलेको...
पुरा पढ्नुहोसनेपाली काँग्रेसले १४ औं महाधिवेसनको चुनाव सम्पन्न गरेको छ । सभापति पदको निर्वाचन परिणाम सार्वजनिक भइसकेको छ भने अन्य पदका लागि मतगणना जारी छ । आन्तरिक चुनावमा प्रतिश्पर्धा स्वभाविक हो । चुनावमा आन्तरिक प्रतिश्पर्धामा उत्रने...
पुरा पढ्नुहोसकोरोना संक्रमणको नयाँ भेरियन्टको चर्चा पुनः चुलिएको छ । कोरोनाले नयाँ नयाँ रुप धारण गरेर तेस्रो चरणमा ओमिक्रोन नामको नयाँ भरियन्ट आएको बिषयलाई आम नागरिकहरुले पुनः सचेतना अपनाउनुपर्ने बेला आएको छ । कोरोना संक्रमणबाट बच्नका...
पुरा पढ्नुहोसपत्रकारिता पेशा समाजको तेस्रो आँखा हो भन्ने बिषयलाई सबैले बुझेका छन्, मनन् गरेका छन् , समाजमा लुकेर रहेका हरेक खालका कुरिती र कुसंस्कारलाई जनता समक्ष पस्किने पत्रकारिता पेशा, पत्रकारितमा मात्रै सिमित रहेको छैन् ।...
पुरा पढ्नुहोससञ्चार निकै महत्वपूर्ण साधन हो भन्ने बिषयमा कसैको दुइमत छैन् । सञ्चार बिनाको समाज कता हो कता कुहिरोमा हराएको कागझै हुन्छ । स्थानीय स्तरमा पत्रपत्रिका र सामुदायिक रेडियोहरुको स्थापना हुनुपूर्व रेडियो नेपालमा आउने समाचार र...
पुरा पढ्नुहोस